अपडेट
-
लोक सेवा आयोग जलेश्वर कार्यालयले सञ्चालन गर्ने स्थानीय तहको तथ्याङ्क अधिकृत पदको लागि जलेश्वर, लहान र बीरगंज परीक्षा केन्द्र राख्ने उम्मेदवारहरुको प्रथम चरणको परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना
-
लोक सेवा आयोग, धनकुटा कार्यालयले सञ्चालन गर्ने राष्ट्रिय अनुसन्धान विभागको वि.नं. २/०७५-७६ (खुला/समावेशी), रा.प.अनं. द्वितीय सरह, अनुसन्धान सहायक पदको द्वितीय चरणको लिखित परीक्षा भवन कायम गरिएको सूचना
-
लोक सेवा आयोग, धनकुटा कार्यालय, धनकुटाले संचालन गर्ने स्थानीय तहकाे ५ र ४ तह, महिला विकास निरीक्षक र सहायक महिला विकास निरीक्षक (प्राविधिक) पदहरुको प्रथम चरणको परीक्षा भवन कायम गरिएको सूचना
-
लोक सेवा आयोग, धनकुटा कार्यालय, धनकुटाले संचालन गर्ने स्थानीय तहकाे ६ तह, अधिकृत (प्राविधिक) पदहरुको प्रथम चरणको परीक्षा भवन कायम गरिएको सूचना
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं १६६८८/०७५-७६(आ.प्र.), परराष्ट्र सेवा, रा.प.द्वितीय श्रेणी, उप सचिव वा सो सरह पदको लिखित नतिजा
-
नेपाली सेनाको वि.नं. ०७५-७६ (आ.प्र.), पदिक/हुदा अधिकृत क्याडेट पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, खोटाङ कार्यालय, दिक्तेलको वि. नं. १०९५७/०७५-०७६ अधिकृत छैटाैं तह, वि.नं. १०९५८-१०९६०।०७५-७६ सहायक पाँचाै तह र वि.नं. १०९६१-१०९६३।०७५-७६ सहायक चाैथाे तह (अप्राविधिक) को प्रथमचरणको लिखित परीक्षाको परीक्षा भवन तोकिएको सूचना
-
लोकसेवा आयोग, महेन्द्रनगर कार्यालयको विज्ञापन नं.१६३१३-१६३१५/०७५-७६(खुला र समावेशी) चौथो तह सहायकस्तर (प्रशासन , लेखा) सहायक/सह लेखापाल/ (अप्राविधिक) पदको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन सम्वन्धी सूचना ।
-
लोकसेवा आयोग, महेन्द्रनगर कार्यालयको विज्ञापन नं.१६३१०-१६३१२/०७५-७६(खुला र समावेशी) पाँचौ तह सहायकस्तर (प्रशासन , लेखा) सहायक/लेखापाल/लेखा सहायक/आ.ले.प.सहायक (अप्राविधिक) पदको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन सम्वन्धी सूचना। ।
-
लोकसेवा आयोग, महेन्द्रनगर कार्यालयको विज्ञापन नं.१६३०८-१६३०९/०७५-७६(खुला, महिला) छैठौ तह अधिकृत (प्रशासन , लेखा) /आ.ले.प.अधिकृत (अप्राविधिक) पदमा online दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको प्रथमचरणको लिखित परीक्षाको परीक्षा भवन सम्वन्धी सूचना। ।