अपडेट
-
लोक सेवा आयोग दाङ कार्यालयबाट स्थानिय तहका विभिन्न पदहरुको पाँचौ र चौथो तह(प्राविधिक)मा दरखास्त दिने उम्मेदवारहरुको परीक्षा भवन कायम गरिएको सूचना
-
लोक सेवा आयोग दाङ कार्यालयबाट अधिकृत छैठौ तह (प्राविधिक) का विभिन्न पदहरूको लागि Online बाट दरखास्त स्वीकृत गराएका उम्मेदवारहरूको प्रथम चरणको प्रतियोगित्मक लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना
-
लोक सेवा आयोग पोखरा कार्यालयले संचालन गर्ने वि.नं. १२९५३/०७५-०७६ (खुला), शिक्षा सेवा¸ शिक्षा प्रशासन समूह¸ छैठौं तह अधिकृत (प्राविधिक) पदको प्रथम चरणको लिखित परीक्षाको परीक्षा केन्द्र कायम गरिएको सूचना
-
लोक सेवा आयोग पोखरा कार्यालयले संचालन गर्ने वि.नं. १२९५१ र १२९५२/०७५-०७६ (खुला), इञ्जिनियरिङ सेवा¸ सिभिल र वि. एण्ड. आर्क. समूह छैठौं तह इञ्जिनियर (प्राविधिक) पदको प्रथम चरणको लिखित परीक्षाको परीक्षा केन्द्र कायम गरिएको सूचना
-
लोक सेवा आयोग, सुर्खेत उपकेन्द्र हुम्ला र डोल्पामा परीक्षा केन्द्र राखि स्थानिय तहका विभिन्न पदहरुमा दरखास्त दिने उम्मेदवारहरुको परीक्षा भवन कायम गरिएको सूचना
-
काठमाडौं कार्यालयबाट नतिजा प्रकाशन भएको नेपाली सेनाको वि.नं. ०७५/७६/५० (आ.प्र. खुला/समावेशी), लेखा जमदार कर्मचारी पदको लिखित नतिजा पुनर्योग सम्बन्धी सूचना
-
लोक सेवा आयोग, दिपायल कार्यालय, दिपयालको वि. नं. १५८०१-८०२/०७५-०७६ (खुला), इञ्जि सेवा, सिभिल समुह, छैटौ तह, इञ्जिनियर तथा शिक्षा प्रशासन छैटौ तह, अधिकृत पदको प्रथम चरणको लिखित परीक्षाको सम्पूर्ण उम्मेदवारहरुको परीक्षा केन्द्र कायम गरिएको सूचना
-
लोकसेवा आयोग, महेन्द्रनगर कार्यालयको विज्ञापन नं.१६३५३/०७५-७६(खुला) शिक्षा सेवा, शिक्षा प्रशासन समूह छैठौ तह (प्राविधिक) अधिकृत पदको प्रथमचरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोकसेवा आयोग, महेन्द्रनगर कार्यालयको विज्ञापन नं.१६३५१-१६३५२/०७५-७६(खुला) इन्जिनियरिङ्ग सेवा, सिभिल समूह र विल्डिङ्ग एन्ड आर्किटेक्ट उपसमूह छैठौ तह (प्राविधिक)इन्जीनियर पदको प्रथमचरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
बुटवल कार्यालयले सञ्चालन गर्ने स्थानीय तहको वि.नं. १३९०१-१३९०३/०७५-७६ (खुला तथा समावेशी), इञ्जिनियरिङ्ग सेवा, सिभिल समूह तथा विल्डिङ्ग एण्ड आर्किटेक्ट उपसमूह, तह ६, इञ्जिनियर पदको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरीएको सूचना