अपडेट
-
कृषि सामग्री कम्पनी लिमिटेडको वि.नं. ३३-३८/०८१-८२ (खुला तथा समावेशी), सहायक द्वितीय श्रेणी, प्रशासन सेवा, प्रशासन समूह, सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं १७३४६-१७३५१/०८१-८२ (खुला तथा समावेशी), स्वास्थ्य सेवा, ज.हे.स. समूह, आठौं तह, मेडिकल अधिकृत पदको लिखित नतिजा
-
लोक सेवा आयोग, हेटौंडा कार्यालयबाट सञ्चालन हुने नेपाली सेनाको वि.नं. ०८१/८२/९१ (खुला तथा समावेशी) सैन्य पदको लागि श्री मध्य पृतना हे. क्वा. हेटौंडा, मकवानपुरबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारको परीक्षा केन्द्र कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, हेटौंडा कार्यालयबाट सञ्चालन हुने नेपाली सेनाको वि.नं. ०८१/८२/९१ (खुला तथा समावेशी) सैन्य पदको लागि श्री नयाँ सबुज गण, भरतपुर ब्यारेक, चितवनबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारको परीक्षा केन्द्र कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. ११९११।०८०-८१ (खुला), नेपाल न्याय सेवा, सरकारी वकील समूह, राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको वैकल्पिक उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. ११९११।०८०-८१ (खुला), नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको वैकल्पिक उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७२६५/०८०-८१ (खुला), नेपाल इञ्जिनियरिङ्ग सेवा, मेकानिकल समूह, जनरल मेकानिकल/नि.उ.स. उपसमूह, रा.प. तृतीय श्रेणी, मेकानिकल इञ्जिनियर पदमा वैकल्पिक उम्मेदवार सिफारिससम्बन्धी सूचना।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं १७३४५/०८१-८२ (महिला), संघीय संसद सेवा, प्राविधिक समूह, रा.प.तृतीय श्रेणी, इलेक्ट्रिकल इञ्जिनियर पदको लिखित नतिजा
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १६७०१-१६७०७/०८१-८२ (खुला तथा समावेशी), रात्रपत्राङ्कित तृतीय श्रेणी (अप्राविधिक), एकीकृत परीक्षा प्रणाली अन्तर्गत शाखा अधिकृत वा सो सरह पदमा काठमाडौं र हेटौंडा परीक्षा केन्द्र राखी प्रथम चरणको परीक्षा उत्तीर्ण भएका उम्मेदवारको द्वितीय चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
कृषि विकास बैंक लिमिटेडको वि.नं. १७/२०८१-८२ (खुला तथा समावेशी) मधेश प्रदेश, प्रशासन सेवा, तह ४, सहायक स्तर, लेखपाल पदको प्रथम चरणको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना