अपडेट
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको वि.नं. १६७०१-१६७०७/०८२-८३ (खुला तथा समावेशी), एकीकृत परीक्षा प्रणाली अन्तर्गत राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरह पदका लागि खोटाङ परीक्षा केन्द्र राखी अनलाईन मार्फत दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको प्रथम चरणको लिखित परीक्षाको परीक्षा केन्द्र कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग केन्द्रीय कार्यालयको विज्ञापन नं.१६७०१-१६७०७/०८२-८३ (खुला/समावेशी) संयुक्त तथा एकीकृत परीक्षा प्रणाली अन्तरगत रा.प.तृतीय श्रेणी (अप्राविधिक) शाखा अधिकृत वा सो सरह पदमा महेन्द्रनगर परीक्षा केन्द्र राखी अनलाईन दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको प्रथम चरणको लिखित परीक्षा परीक्षा केन्द्र कायम गरिएको सूचना
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. १२०४७-१२०४८।०८१-८२ (खुला, दलित), राष्ट्रिय मानव अधिकार सेवा, सहायक प्रथम श्रेणी, सूचना प्रविधि सहायक पदको एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. १२०४८।०८१-८२ (दलित), राष्ट्रिय मानव अधिकार सेवा, सहायक प्रथम श्रेणी, सूचना प्रविधि सहायक पदको उम्मेदवार सिफारिश सम्बन्धी सूचना
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. १२०४७।०८१-८२ (खुला), राष्ट्रिय मानव अधिकार सेवा, सहायक प्रथम श्रेणी, सूचना प्रविधि सहायक पदको उम्मेदवार सिफारिश सम्बन्धी सूचना
-
बुलेटिन बर्ष ४३, अङ्क-२५ (२०८२/१०/७)
-
नेपाल राष्ट्र बैंकको पूर्व प्रकाशित विज्ञापन अनुसार सहायक निर्देशक पदको प्रथम चरणको पूर्वयोग्यता परीक्षाको लिखित परीक्षा कार्यक्रम तथा परीक्षा केन्द्र प्रकाशन गरिएको सूचना
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको वि.नं. १६७०१-१६७०७/०८२-८३ (खुला तथा समावेशी), एकीकृत परीक्षा प्रणाली अन्तर्गत राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरह पदमा बागलुङ परीक्षा केन्द्र राखी Online दरखास्त पेश भई दरखास्त फाराम स्वीकृत भएका सम्पूर्ण उम्मेदवारहरूको प्रथम चरणको लिखित परीक्षाको परीक्षा केन्द्र (भवन) कायम गरिएको सूचना ।
-
नेपाल नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानको वि.नं. १-५/०८१/०८२, पदः Basic ARFF-016 र वि.नं. ६-१०/०८१/०८२, पदः Basic ATS-009 को खुला तथा समावेशी तर्फको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७२६०/०८१-८२(खुला), नेपाल स्वास्थ्य सेवा, विविध समूह, साइकोलोजी उपसमूह, नवौं तह, वरिष्ठ क्लिनिकल साइकोलोजिष्ट पदमा उम्मेदवार सिफारिससम्बन्धी सूचना।