अपडेट
-
लोक सेवा आयोग सुर्खेत कार्यालयबाट संचालन हुने नेपाल विद्युत प्राधिकरणको मिटर रिडिङ सुपरभाइजर (तह-५) र लेखापाल (तह-५) को खुला र समावेशी पदको लिखित परीक्षाको परीक्षा कार्यक्रम संशोधन भएको सूचना।
-
लोक सेवा आयोग केन्द्रीय कार्यालयको बिज्ञापन नम्बर १६६५६/०७८-७९ (खुला), १६६५७/०७८-७९ (महिला), १६६५८/०७८-७९ (मधेशी) र १६६५९/०७८-७९ (अपांग), नेपाल प्रशासन सेवा, रा.प. प्रथम श्रेणी (अप्रा.), सहसचिव वा सो सरह पदको सिफारिश एवं एकमुष्ठ योग्यताक्रम प्रकाशन सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग बुटवल कार्यालयबाट संचालन हुने नेपाल विद्युत प्राधिकरणको मिटर रिडिङ सुपरभाइजर (तह-५) र लेखापाल (तह-५) को खुला र समावेशी पदको लिखित परीक्षाको परीक्षा कार्यक्रम संशोधन भएको सूचना।
-
सशस्त्र प्रहरी वल नेपालको वि.नं. ३/०७८-७९ (खुला तथा समावेशी), सशस्त्र प्रहरी बल सेवा, सशस्त्र प्रहरी जवान पदकाे लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सुचना ।
-
नेपाल विद्युत प्राधिकरणको पूर्व प्रकाशित विज्ञापन अनुसार मिटर रिडिङ्ग सुपरभाइजर तथा लेखापाल तह ५ को खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा कार्यक्रम संशोधन गरिएको सम्बन्धी सूचना
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं १७१९४/०७८-७९ (आ.प्र.), स्वास्थ्य सेवा, डेण्ट्रिष्टी समुह, जनरल डेण्ट्रिष्टी उपसमूह, एघारौं तह, प्रमुख कन्सल्टेण्ट डेण्टल सर्जन पदको लिखित नतिजा
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं १७१९३/०७८-७९ (आ.प्र.), स्वास्थ्य सेवा, जनरल नर्सिङ समुह, एघारौं तह, प्रमुख अस्पताल नर्सिङ प्रशासक पदको लिखित नतिजा
-
सशस्त्र प्रहरी वल नेपालको वि.नं. २/०७८-७९ (खुला तथा समावेशी), सशस्त्र प्रहरी बल सेवा, सशस्त्र प्रहरी सहायक निरीक्षक पदकाे लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सुचना ।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं १७१९२/०७८-७९ (आ.प्र.), स्वास्थ्य सेवा, प्याथोलोजी समुह, जनरल प्याथोलोजी उपसमुह, प्रमुख कन्सल्टेण्ट प्याथोलोजिष्ट पदको लिखित नतिजा
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं १७१९१/०७८-७९ (आ.प्र.), स्वास्थ्य सेवा, ज.हे.स. समुह, प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट पदको लिखित नतिजा