अपडेट
-
लोक सेवा आयोग, धनकुटा कार्यालयले संचालन गर्ने लोक सेवा आयोग, केन्द्रीय कार्यालयको वि.नं. १६६९९-१६७०५/०७९-८० (खुला/समावेशी) रा.प.तृतीय श्रेणी (अप्राविधिक), विभिन्न सेवा, समूह, शाखा अधिकृत वा सो सरह पदको प्रथम चरणको परीक्षा भवन कायम गरिएको सूचना
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको वि.नं. १६६९९-१६७०५/०७९-८०(खुला, समावेशी), एकीकृत परीक्षा प्रणाली अनुसार राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरह पदका लागि जुम्ला परीक्षा केन्द्र राखी अनलाईन मार्फत दरखास्त स्वीकृत भएका सम्पूर्ण उम्मेद्वारहरुको प्रथम चरणको परीक्षा केन्द्र कायम गरिएको सूचना ।
-
उम्मेदवारको उत्तरपुस्तिका रद्द गरी कारबाही गरिएको सूचना
-
लोक सेवा आयोग केन्द्रीय कार्यालयको वि.नं. १७३२७-१७३३१/२०७९-८० (खुला/समावेशी), शिक्षा, शिक्षा प्रशासन, निरीक्षण, रा.प. तृतीय श्रेणी (प्राविधिक), विद्यालय निरीक्षक र वि.नं. १७३३२/२०७९-८० (खुला) शिक्षा, शिक्षा प्रशासन, अङग्रेजी, रा.प. तृतीय श्रेणी (प्राविधिक), प्राविधिक अधिकृत पदहरुका लागि दिपायल परीक्षा केन्द्र राखि Online बाट दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको वि.नं. १६६९९-१६७०५।०७९-८०(खुला, समावेशी), एकीकृत परीक्षा प्रणाली अन्तर्गत राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरह पदको परीक्षा केन्द्र दिपायल राखी Online बाट दरखास्त स्वीकृत भएका उम्मेद्वारहरुको प्रथम चरणको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको वि.नं. १६६९९-१६७०५।०७९-८०(खुला, समावेशी), एकीकृत परीक्षा प्रणाली अन्तर्गत राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरह पदमा हेटौंडा परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेद्वारहरुको प्रथम चरणको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, बुटवल कार्यालयको विज्ञापन नं. १३८०९/०७६-७७ (खुला), नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको वैकल्पिक उम्मेदवार सिफारिस सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको वि.नं. १६६९९-१६७०५।०७९-८०(खुला, समावेशी), एकीकृत परीक्षा प्रणाली अन्तर्गत राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरह पदको लागि खोटाङ, दिक्तेल परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका सम्पूर्ण उम्मेद्वारहरुको प्रथम चरणको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग केन्द्रीय कार्यालयको वि.नं. १७३२७-१७३३१/२०७९-८० (खुला/समावेशी) विद्यालय निरीक्षक, शिक्षा, शिक्षा प्रशासन, निरीक्षण र वि.नं. १७३३२/२०७९-८० (खुला) प्राविधिक अधिकृत, शिक्षा प्रशासन, अङग्रेजी, रा.प. तृतीय श्रेणी (प्राविधिक) पदहरुका लागि काठमाडौं परीक्षा केन्द्र राखि अनलाइन दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
नेपाल विद्युत प्राधिकरणको इलेक्ट्रिकल, मेकानिकल र सिभिल सेवा/समूह/उपसमूह, तह ५, सुपरभाइजर पदको विज्ञापन नम्बर २०७८-७९ प्रा.५/१०३-प्रा.५/८०६ (खुला/समावेशी) विराटनगर, काठमाडाै, पाेखरा, बुटवल, र अत्तरीयाकाे लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना