अपडेट
-
लोक सेवा आयोग, खोटाङ कार्यालयबाट सञ्चालित नेपाली सेनाको विज्ञापन नं. ०७९/८०/६९ (खुला तथा समावेशी), सैन्य पदमा श्री नं. १८ बाहिनी अड्डा, भुल्के ब्यारेक, उदयपुरबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना।
-
लोक सेवा आयोग, हेटौंडा कार्यालयबाट सञ्चालित नेपाली सेनाको विज्ञापन नं. ०७९/८०/६९ (खुला तथा समावेशी), सैन्य पदमा श्री मध्य पृतना हे.क्वा. सुपारेटार, हेटौंडाबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना ।
-
लोक सेवा आयोग महेन्द्रनगर कार्यालयले संचालन गर्ने राष्ट्रिय अनुसन्धान विभागकोअनुसन्धान सहायक पदको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयबाट सञ्चालित नेपाली सेनाको विज्ञापन नं. ०७९/८०/६९ (खुला तथा समावेशी), सैन्य पदमा श्री जबर जंग गण, देवीघाट व्यारेक, नुवाकोटबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना।
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयबाट सञ्चालित नेपाली सेनाको विज्ञापन नं. ०७९/८०/६९ (खुला तथा समावेशी), सैन्य पदमा श्री शेर गण चोहर्वा व्यारेक, सिराहाबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना।
-
लोक सेवा आयोग, जुम्ला कार्यालयबाट सञ्चालित नेपाली सेनाको विज्ञापन नं. ०७९/८०/६९ (खुला तथा समावेशी), सैन्य पदमा श्री नं. २४ बाहिनी अड्डा, देवलडाँडा ब्यारेक, जुम्लावाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना
-
लोक सेवा आयोग, हेटौंडा कार्यालयबाट सञ्चालित नेपाली सेनाको विज्ञापन नं. ०७९/८०/६९ (खुला तथा समावेशी), सैन्य पदमा श्री नयाँ सबुज गण, भरतपुर ब्यारेक, चितवनबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना ।
-
लोक सेवा आयोग, हेटौंडा कार्यालयले सञ्चालन गर्ने राष्ट्रिय अनुसन्धान विभागको विज्ञापन नं. ०२/०७९/८० (खुला तथा समावेशी), नेपाल विशेष सेवा, रा.प.अनं. द्वितीय श्रेणी सरह, अनुसन्धान सहायक पदको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयले सञ्चालन गर्ने राष्ट्रिय अनुसन्धान विभागको विज्ञापन नं. ०२/०७९/८० (खुला तथा समावेशी), नेपाल विशेष सेवा, रा.प.अनं. द्वितीय श्रेणी सरह, अनुसन्धान सहायक पदको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको वि.नं. ११९०९।०७८-७९ (खुला), नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको वैकल्पिक उम्मेदवार सिफारिश सम्बन्धी सूचना।