अपडेट
-
लोक सेवा आयोग, दाङ कार्यालयको विज्ञापन नं. १४४०६/०७८-७९ (दलित), संयुक्त तथा एकीकृत परीक्षा प्रणाली अन्तर्गत रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदमा वैकल्पिक उम्मेदवार सिफारिस सम्बन्धी सूचना ।
-
नेपाल टेलिकम (नेपाल दूरसंचार कम्पनी लिमिटेड) को वि.नं. ४८/२०७९-८०(आ.प्र.) र ६०/२०७९-८०(खुला तथा समावेशी), प्रा. सेवा, प्रा. समूह, तह ४, टेक्निसियन पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
कर्मचारी सञ्चयकोषको पूर्वप्रकाशित विज्ञापन अनुसार आ.प्र., खुला तथा समावेशी तर्फको प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा कार्यक्रम प्रकाशन गरिएको सम्बन्धी सूचना
-
कर्मचारी सञ्चयकोषको खुला तथा आ.ज तर्फको विज्ञापन नं.२६-२७/२०७०-८०, उप-प्रबन्धक (बित्त विश्लेषक), प्रशासन, तह७ को परीक्षा केन्द्र संशोधन गरिएको सम्बन्धी सूचना
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको वि.नं. १२००२।०७८-७९(खुला), नेपाल इञ्जिनियरिङ सेवा, सिभिल समूह, हाइवे उपसमूह, राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक), सब-इञ्जिनियर पदको वैकल्पिक उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको वि.नं. १२०५१-१२०५२/०७८-७९ (खुला तथा समावेशी), नेपाल संघीय संसद सेवा, शिक्षा तथा मुद्रण समूह, रा.प.अनं.प्रथम श्रेणी (प्राविधिक), पुस्तकालय सहायक पदको एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको वि.नं. १२०५२/०७८-७९ (महिला), नेपाल संघीय संसद सेवा, शिक्षा तथा मुद्रण समूह, रा.प.अनं.प्रथम श्रेणी (प्राविधिक), पुस्तकालय सहायक पदको उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको वि.नं. १२०५१/०७८-७९ (खुला), नेपाल संघीय संसद सेवा, शिक्षा तथा मुद्रण समूह, रा.प.अनं.प्रथम श्रेणी (प्राविधिक), पुस्तकालय सहायक पदको उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयले सञ्चालन गर्ने राष्ट्रिय अनुसन्धान विभागको विज्ञापन नं. ०२/०७९/८० (खुला,समावेशी) अनुसन्धान सहायक पदको प्रथम चरणको परीक्षामा उत्तीर्ण उम्मेदवारको द्वितीय चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
सिडिएस क्लियरिङ्ग लिमिटेडको बढुवा,आन्तरिक प्रतियोगिता र खुला तथा समावेशी तर्फको विज्ञापन (२०८०/८/१५)