अपडेट
-
लोक सेवा आयोग, दिपायल कार्यालय, राजपुर, डोटीले संचालन गर्ने लोक सेवा आयोग, केन्द्रीय कार्यालयको वि.नं. १७२५१-१७२५७।२०८०-८१ (खुला/समावेशी), नेपाल इञ्जिनियरिङ्ग सेवा, सिभिल समूह, जनरल, हाइवे, स्यानिटरी, इरिगेशन र हाइड्रोपावर उपसमूह, रा.प तृतीय श्रेणी (प्राविधिक), इञ्जिनियर पदको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको वि.नं. १७२५१-१७२५७/०८०-८१ (खुला तथा समावेशी), इञ्जिनियर, इञ्जि., सिभिल, जनरल, हाइवे, स्यानिटरी, इरिगेशन, हाइड्रोपावर तथा वि.नं. १७२५८-१७२६२/०८०-८१ (खुला तथा समावेशी), इञ्जिनियर, इञ्जि., सिभिल, वि. एण्ड आ., रा.प.तृतीय श्रेणी (प्राविधिक), पदका लागि बुटवल परीक्षा केन्द्र राखी अनलाइन दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
बुलेटिन बर्ष ४१, अङ्क-२६ (२०८०।१०।३)
-
लोक सेवा आयोग, धनकुटा कार्यालयले संचालन गर्ने लाेक सेवा आयोग, केन्द्रीय कार्यालयको वि.नं. १७२५१-१७२६२।२०८०-८१ (खुला/समावेशी) नेपाल इञ्जिनियरिङ्ग सेवा सिभिल र वि.एण्ड आ. उपसमूह इञ्जिनियर पदको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना
-
लोक सेवा आयोग केन्द्रीय कार्यालयको वि.नं. १७२५१-१७२५७/०८०-८१ (खुला/समावेशी) इञ्जिनियर, इञ्जि, सिभिल (जनरल, हाइवे, स्यानिटरी, इरिगेशन, हाइड्रोपावर), वि.नं. १७२५८-१७२६२/०८०-८१ (खुला/समावेशी) इञ्जिनियर, इञ्जि, सिभिल, वि. एण्ड आ., रा.प. तृतीय श्रेणी (प्राविधिक) पदहरुका लागि सुर्खेत परीक्षा केन्द्र राखि अनलाइन दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
खाद्य व्यबस्था तथा व्यापार कम्पनी लिमिटेडको का.क्ष.मू. बढुवा, आन्तरिक प्रतियोगिता र खुला तथा समावेशी विज्ञापन (२०८०।०९।२७)
-
लोक सेवा आयोग, बुटवल कार्यालयको विज्ञापन नं. १३९०४/०७९-८० (खुला), नेपाल इन्जिनियरिङ्ग सेवा, मेकानिकल समूह, नि.उ.स. उपसमूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), सिनियर वेल्डर पदको प्रयोगात्मक परीक्षा तथा अन्तर्वार्ता सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, बुटवल कार्यालयको विज्ञापन नं. १३९०३/०७९-८० (मधेशी), नेपाल इन्जिनियरिङ्ग सेवा, मेकानिकल समूह, नि.उ.स. उपसमूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), सिनियर अपरेटर पदको प्रयोगात्मक परीक्षा तथा अन्तर्वार्ता सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, बुटवल कार्यालयको विज्ञापन नं. १३९०२/०७९-८० (मधेशी), नेपाल इन्जिनियरिङ्ग सेवा, मेकानिकल समूह, नि.उ.स. उपसमूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), सिनियर मेकानिक्स पदको प्रयोगात्मक परीक्षा तथा अन्तर्वार्ता सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, बुटवल कार्यालयको विज्ञापन नं. १३९०६/०७८-७९ (खुला), नेपाल इन्जिनियरिङ्ग सेवा, इलेक्ट्रिकल समूह, जनरल इलेक्ट्रिकल उपसमूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), इलेक्ट्रिसियन पदमा वैकल्पिक उम्मेदवार सिफारिस सम्बन्धी सूचना ।