अपडेट
-
लोक सेवा आयोग, दिपायल कार्यालयको विज्ञापन नं. १५८०९-१५८१०/०७९-८० (खुला/समावेशी) नेपाल कृषि सेवा, खा.पो. तथा गु.नि. समूह, रा.प.अनं.प्रथम श्रेणी (प्रा.), प्राविधिक सहायक पदको सिफारिस एवं एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, बुटवल कार्यालयको विज्ञापन नं. १३९२४/०७८-७९ (महिला), नेपाल इञ्जिनियरिङ्ग सेवा, मेटेरियोलोजी समूह, रा.प.अनं. द्बितीय श्रेणी (प्राविधिक), नायब मौसम विज्ञान सहायक पदमा वैकल्पिक उम्मेदवार सिफारिस सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको वि.नं. १२०१९।०७९-८० (खुला), नेपाल कृषि सेवा, बागवानी समूह, राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक), प्राविधिक सहायक पदको उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, धनकुटा कार्यालयको बिज्ञापन नं 10108/079-80,नेपाल कृषि सेवा, भेटेरीनरी समूह, रा.प.अनं. प्रथम श्रेणी, पशु स्वास्थ्य प्राविधिक पदको उम्मेदवार सिफारिस गरिएको सूचना
-
लोक सेवा आयोग, जुम्ला कार्यालयको विज्ञापन नं. १५४०८-१५४१३/०७९-८० (खुला तथा समावेशी), नेपाल वन सेवा, नेशनल पार्कस् एण्ड वाइल्ड लाइफ समूह, श्रेणीविहिन, गेम स्काउट पदमा जुम्ला परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको प्रथम चरणको शारीरिक परीक्षण तथा तन्दुरुस्ती परीक्षाको परीक्षा केन्द्र कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, बुटवल कार्यालयको विज्ञापन नं. १३९०८-१३९०९/०७९-८० (खुला तथा समावेशी), नेपाल कृषि सेवा, खा.पो. तथा गु.नि. समूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), प्राविधिक सहायक पदको सिफारिस एवं एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको वि.नं. १६६९५-१६७०१/०८०-८१ (खुला तथा समावेशी), एकीकृत परीक्षा प्रणाली अनुसार राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरह पदका लागि जुम्ला परीक्षा केन्द्र राखी अनलाईन मार्फत दरखास्त स्वीकृत भएका सम्पूर्ण उम्मेदवारहरुको प्रथम चरणको परीक्षा केन्द्र कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, हेटौंडा कार्यालयको विज्ञापन नं. १२५६१-१२५६७/०७९-८० (खुला तथा समावेशी), नेपाल वन सेवा, नेशनल पार्कस् एण्ड वाइल्ड लाइफ समूह, श्रेणीविहिन, गेम स्काउट पदमा हेटौंडा परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको प्रथम चरणको शारीरिक परीक्षण तथा तन्दुरुस्ती परीक्षाको परीक्षा केन्द्र कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, दाङ कार्यालयको विज्ञापन नं. १४४६७-१४४७३/०७९-८० (खुला तथा समावेशी), नेपाल वन सेवा, नेशनल पार्कस् एण्ड वाइल्ड लाइफ समूह, श्रेणीविहिन, गेम स्काउट पदमा दाङ परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको प्रथम चरणको शारीरिक परीक्षण तथा तन्दुरुस्ती परीक्षाको परीक्षा केन्द्र कायम गरिएको सूचना
-
बुलेटिन बर्ष ४१, अङ्क-२७ (२०८०।१०।१०)