अपडेट
-
लोक सेवा आयोग, हेटौंडा कार्यालयले सञ्चालन गर्ने राष्ट्रिय अनुसन्धान विभागको विज्ञापन नं. ०२/०७९/८० (खुला तथा समावेशी), नेपाल विशेष सेवा, रा.प.अनं. द्वितीय श्रेणी सरह, अनुसन्धान सहायक पदको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयले सञ्चालन गर्ने राष्ट्रिय अनुसन्धान विभागको विज्ञापन नं. ०२/०७९/८० (खुला तथा समावेशी), नेपाल विशेष सेवा, रा.प.अनं. द्वितीय श्रेणी सरह, अनुसन्धान सहायक पदको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको वि.नं. ११९०९।०७८-७९ (खुला), नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको वैकल्पिक उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, काठमाडाैं कार्यालयको बिज्ञापन नं १२०१८-१२०२०।२०७८-७९(खुला तथा समावेशी), नेपाल इञ्जिनियरिङ सेवा, मेकानिकल समूह, नि.उ.स. उपसमूह, राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक), सिनियर मेकानिक्स पदमा काठमाडौं परीक्षा केन्द्र राखी प्रथम चरणको लिखित परीक्षाबाट छनौट भएका उम्मेदवारहरुको द्वितीय चरणको प्रयोगात्मक परीक्षा र अन्तर्वार्ता सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, काठमाडाैं कार्यालयको बिज्ञापन नं १२०१५-१२०१७।२०७८-७९(खुला तथा समावेशी), नेपाल इञ्जिनियरिङ सेवा, मेकानिकल समूह, नि.उ.स. उपसमूह, राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक), सिनियर अपरेटर पदमा काठमाडौं परीक्षा केन्द्र राखी प्रथम चरणको लिखित परीक्षाबाट छनौट भएका उम्मेदवारहरुको द्वितीय चरणको प्रयोगात्मक परीक्षा र अन्तर्वार्ता सम्बन्धी सूचना।
-
काठमाडौं उपत्यका खानेपानी लिमिटेड, विज्ञापन नं. ३२ देखि ४२/०७७-०७८ (आ.प्र., खुला तथा समावेशी), विभिन्न सेवा/समूह, विभिन्न तह तथा विभिन्न पदहरुको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको बिज्ञापन नं १२०२६,१२०२७,१२०३१/०७८-७९ (खुला/समावेशी), कृषि सेवा, मत्स्य/ला.पो.डे.डे./ भेटेरिनरी समूह, प्राविधिक सहायक, पशु सेवा प्राविधिक / पशु स्वास्थ प्राविधिक पदको लिखित नतिजा
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको बिज्ञापन नं १२०२५/०७८-७९ (दलित), इञ्जि. सेवा, केमेष्ट्री समूह, असिष्टेण्ट केमिष्ट पदको लिखित नतिजा
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको बिज्ञापन नं १२०२४/०७८-७९ (खुला), इञ्जि. सेवा, मेटेरियोलोजी समूह, मौसम विज्ञान सहायक पदको लिखित नतिजा
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयले सञ्चालन गर्ने राष्ट्रिय अनुसन्धान विभागको विज्ञापन नं. ०२/०७९/८० (खुला तथा समावेशी), नेपाल विशेष सेवा, रा.प.अनं. द्वितीय श्रेणी, अनुसन्धान सहायक पदको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।