अपडेट
-
न्याय सेवा आयोगको वि.न.००१-००७/२०८०-८१, जिल्ला न्यायाधीश पदको परीक्षा केन्द्र तोकिएको सूचना
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं १६६७७/०८०-८१ (मधेशी), लेखापरीक्षण सेवा, रा.प.प्रथम श्रेणी, सहसचिव वा वो सरह पदको लिखित नतिजा
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं १६६५८, १६६७५-१६६७६/०८०-८१ (खुला तथा समावेशी), प्रशासन सेवा, रा.प.प्रथम श्रेणी, सहसचिव वा वो सरह पदको लिखित नतिजा
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं १६६५६/०८०-८१ (खुला), न्याय सेवा, कानून समूह, रा.प.प्रथम श्रेणी, सहसचिव वा वो सरह पदको लिखित नतिजा
-
लोक सेवा आयोग, जुम्ला कार्यालय, जुम्लाको विज्ञापन नं. १५३५२-१५३५५/०८०-८१ (खुला तथा समावेशी) एकीकृत परीक्षा प्रणाली अन्तर्गत रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदमा डोल्पा परीक्षा केन्द्र राखि दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको प्रथम चरणको लिखित परीक्षाको परीक्षा केन्द्र कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, जुम्ला कार्यालय, जुम्लाको विज्ञापन नं. १५३५२-१५३५५/०८०-८१ (खुला तथा समावेशी) एकीकृत परीक्षा प्रणाली अन्तर्गत रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदमा जुम्ला परीक्षा केन्द्र राखि दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको प्रथम चरणको लिखित परीक्षाको परीक्षा केन्द्र कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७१५१/०८०-८१ (आ.प्र.), नेपाल इन्जिनियरिङ्ग सेवा, सिभिल समूह, जनरल उपसमूह, रा.प. प्रथम श्रेणी, सहसचिव वा सो सरह पदको उम्मेदवार सिफारिशसम्बन्धी सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. ११९१२।०७८-७९ (मधेशी), एकीकृत र संयुक्त, रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको वैकल्पिक उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, खोटाङ कार्यालयको विज्ञापन नं. १०९५२-१०९५७/०८०-८१ (खुला तथा समावेशी), रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), संयुक्त र एकीकृत परीक्षा प्रणाली अन्तर्गत, खरिदार वा सो सरह पदको दिक्तेल, खोटाङ परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, बुटवल कार्यालय, बुटवलबाट सञ्चालन हुने सशस्त्र प्रहरी बल, नेपालको विज्ञापन नं. ०२/०८०/८१ (खुला तथा समावेशी), सशस्त्र प्रहरी सहायक निरीक्षक पदको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।