अपडेट
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं ११९०१-११९०६/०८०-८१(खुला,समावेशी), राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक), संयुक्त र एकीकृत परीक्षा प्रणाली अन्तर्गत, नायब सुब्बा वा सो सरह पदमा काठमाडौं परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. १२०९८-१२१०४/०७९-८० (खुला तथा समावेशी), नेपाल वन सेवा, नेशनल पार्कस् एण्ड वाइल्ड लाइफ समूह, श्रेणी विहीन, गेमस्काउट पदको शारीरिक तन्दुरुस्ती परीक्षण परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, सुर्खेत कार्यालय, सुर्खेतको विज्ञापन नं. १४७५१-१४७५६/०८०-८१ (खुला/समावेशी) रा.प.अनं. प्रथम श्रेणी (अप्राविधिक) नायब सुब्बा वा सो सरह पदको लागि सुर्खेत र हुम्ला परीक्षा केन्द्र राखी दरखास्त फाराम स्वीकृत उम्मेदवारहरूको प्रथम चरणको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, धनकुटा कार्यालयको वि.नं. १०००१-१०००६।०८०-८१ (खुला, समावेशी), संयुक्त र एकीकृत परीक्षा प्रणाली अन्तर्गत राजपत्र अनङ्कित प्रथम श्रेणी (अप्राविधिक), नायब सुब्बा वा सो सरह पदको लागि दिक्तेल, खोटाङ परीक्षा केन्द्र राखी दरखास्त फाराम स्वीकृत भएका सम्पूर्ण उम्मेद्वारहरुको प्रथम चरणको परीक्षा केन्द्र कायम गरिएको सूचना ।
-
कृषि विकास बैक लिमिटेडको कार्यक्षमता मूल्यांकन बढुवा, आन्तरिक प्रतियोगिता र खुला तथा समावेशी विज्ञापन सम्बन्धी सूचना (२०८०।११।११)
-
कर्मचारी सञ्चय कोषको कार्यक्षमता मूल्यांकन बढुवा, आन्तरिक प्रतियोगिता र खुला विज्ञापन सम्बन्धी सूचना (२०८०।११।११)
-
लोक सेवा आयोग, बुटवल कार्यालयको बिज्ञापन नं. १३८०१-१३८०६/०७९-८० (खुला र समावेशी), रा.प.अनं.प्रथम श्रेणी, नायव सुब्बा वा सो सरह पदको कम्प्युटर सीप परीक्षणको सूचना
-
लोक सेवा आयोग, बुटवल कार्यालयको बिज्ञापन नं. १३८०१-१३८०५/०७९-८० (खुला/समावेशी), नेपाल प्रशासन सेवा, राजस्व समूह, रा.प.अनं.प्रथम श्रेणी, ना.सु.वा सो सरह पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
लोक सेवा आयोग, बुटवल कार्यालयको बिज्ञापन नं. १३८०१-१३८०६/०७९-८० (खुला/समावेशी), नेपाल प्रशासन सेवा, लेखा समूह, रा.प.अनं.प्रथम श्रेणी, लेखापाल पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
लोक सेवा आयोग, बुटवल कार्यालयको बिज्ञापन नं. १३८०१-१३८०६/०७९-८० (खुला/समावेशी), नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, रा.प.अनं.प्रथम श्रेणी, नायव सुब्बा वा सो सरह पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना