अपडेट
-
लोक सेवा आयोग, पोखरा कार्यालय, पोखराले संचालन गर्ने नेपाली सेनाको वि.नं. ०८०/८१/०२, सैन्य पदको श्री पश्चिम पृतना हे.क्वा., बिजयपुर व्यारेक, कास्कीबाट लिखित परीक्षाको लागि छनौट भएका उम्मेदवारहरुको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं १६६९५-१६७०१/०८०-८१ (खुला तथा समावेशी), रात्रपत्राङ्कित तृतीय श्रेणी (अप्राविधिक), एकीकृत परीक्षा प्रणाली अन्तर्गत शाखा अधिकृत वा सो सरह पदमा पोखरा र बाग्लुङ परीक्षा केन्द्र राखी प्रथम चरणको परीक्षा उत्तीर्ण भएका उम्मेदवारको द्वितीय चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १६६८९-१६६९४/०८०-८१ (खुला तथा समावेशी), नेपाल न्याय सेवा, न्याय/कानून/सरकारी वकील समूह, राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरह पदमा पोखरा परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, पोखरा कार्यालयले सञ्चालन हुने नेपाल प्रहरीको विज्ञापन नं. ०२(०८०-८१) (खुला तथा समावेशी), प्रहरी सहायक निरीक्षक (जनपद) पदको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, बुटवल कार्यालय,बुटवलबाट सञ्चालन हुने नेपाल प्रहरीको विज्ञापन नं. ०२/०८०-८१ (खुला तथा समावेशी), प्रहरी सहायक निरीक्षक (जनपद) पदको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, सुर्खेत कार्यालय, सुर्खेतबाट सञ्चालन हुने नेपाल प्रहरीको वि. नं. ०२(०८०/८१) (खुला/समावेशी), प्रहरी सहायक निरीक्षक (जनपद) पदको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विकास समितिको पूर्व प्रकाशित विज्ञापन अनुसार प्रशासकीय सहायक प्रशासन, सामान्य प्रशासन, तह ५ र लेखापाल, प्रशासन लेखा, तह ५ को लिखित परीक्षाको परीक्षा कार्यक्रम संशोधन गरिएको सम्बन्धी सूचना
-
शहीद गंगालाल राष्ट्रिय ह्रदय केन्द्रको पूर्व प्रकाशित विज्ञापन अनुसार आ.प्र., खुला तथा समावेशी तर्फका विभिन्न पदको प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा कार्यक्रम प्रकाशन गरिएको सम्बन्धी सूचना
-
नेपाली सेनाको विभिन्न वि.नं.०७९/८० (आ.प्र., खुला तथा समावेशी), सेवा/समूह/उपसमूह तथा पदहरुको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
नेपाल राष्ट्र बैंकको पूर्व प्रकाशित विज्ञापन अनुसार सहायक निर्देशक, प्रशासन,अधिकृत तृतीय र सहाय, प्रशासन, सहायक द्वितीय पदको प्रथम चरणको पूर्वयोग्यता लिखित परीक्षाको परीक्षा कार्यक्रम प्रकाशन गरिएको सम्बन्धी सूचना