अपडेट
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको वि.नं. १६६९५-१६७०१/०८०-८१ (खुला तथा समावेशी), रा.प. तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरह पदमा बुटवल र दाङ परीक्षा केन्द्र राखी Online बाट दरखास्त फाराम स्वीकृत भई प्रथम चरणको प्रतियोगितात्मक परीक्षामा उत्तिर्ण भएका उम्मेदवारको दोस्रो चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, खोटाङ्ग कार्यालय,दिक्तेलले सञ्चालन गर्ने नेपाली सेनाको विज्ञापन नं. ०८०/८१/०२ (खुला/समावेशी), सैन्य पदको श्री नं. १८ बाहिनी अड्डा, उदयपुरबाट लिखित परीक्षाको लागि छनौट भएका उम्मेदवारहरूको परीक्षा केन्द्र कायम गरिएको सूचना ।
-
नेपाल कृषि अनुसन्धान परिषद्को वि.नं.६३ र १०६/२०७९/८० (आ.प्र. र खुला), विभिन्न सेवा/समूह/उपसमूह, विभिन्न तह तथा पदहरुको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
कर्मचारी सञ्चय कोषको वि.नं. ३८-४०/०७९/८० (समावेशी), प्रशासन सेवा, तह ५ तथा प्रमुख सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
लोक सेवा आयोग, दिपायल कार्यालयको विज्ञापन नं. १५८३५-१५८३८/०७९-८० (खुला/समावेशी), नेपाल वन सेवा, नेशनल पार्कस् एण्ड वाइल्ड लाइफ समूह, श्रेणी विहिन, गेम स्काउट पदमा प्रथम चरणको शारीरिक परीक्षण तथा तन्दुरुस्ती परीक्षामा उत्तिर्ण भएका उम्मेदवारहरुको द्वितीय चरणको लिखित परीक्षाको परीक्षा केन्द्र कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं १६६८९-१६६९४/०८०-८१ (खुला/समावेशी), रा.प.तृतीय श्रेणी (अप्राविधिक), न्याय सेवा, शाखा अधिकृत वा सो सरह पदको लागि सुर्खेत परीक्षा केन्द्र बाट दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको परीक्षा भवन कायम गरिएको सूचना
-
कर्मचारी सञ्चय कोषको वि.नं.२८-३७/०७९/८० (खुला तथा समावेशी), विभिन्न सेवा/समूह, तह ६ तथा विभिन्न पदहरुको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
लोक सेवा आयोग, दिपायल कार्यालय, राजपुर डोटीले सञ्चालन गर्ने नेपाली सेनाको विज्ञापन नं ०८०/८१/०२ (खुला/ समावेशी), सैन्य पदमा श्री रणबम गण, दह व्यारेक, डडेल्धुराबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरूको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, दिपायल कार्यालय, राजपुर डोटीले सञ्चालन गर्ने नेपाली सेनाको विज्ञापन नं ०८०/८१/०२ (खुला/ समावेशी), सैन्य पदमा श्री दुर्गा भन्जन गुल्म, थापाथली ब्यारेक, बाजुराबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरूको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको वि.नं. १६६९५-१६७०१/०८०-८१ (खुला/समावेशी) रा.प. तृतीय श्रेणी (अप्राविधिक) शाखा अधिकृत वा सो सरह पदमा दिपायल र महेन्द्रनगर परीक्षा केन्द्र राखी Online बाट दरखास्त फाराम स्वीकृत भई प्रथम चरणको प्रतियोगितात्मक परीक्षा उत्तिर्ण भएका उम्मेदवारहरुको दोस्रो चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।