अपडेट
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. १२०२१।०८१-८२ (खुला), नेपाल कृषि सेवा, बागवानी समूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), प्राविधिक सहायक पदको उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, बुटवल कार्यालयको विज्ञापन नं. १३९०८-१३९१०/०८१-८२ (खुला तथा समावेशी), नेपाल इञ्जि. सेवा, सर्भे समूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), सर्भेक्षक पदको उम्मेदवार सिफारिस एवं एकमुष्ठ योग्यताक्रम सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, सुर्खेत कार्यालयको विज्ञापन नं. १४८५६/०८१-८२ (खुला), १४८५७/०८१-८२ (महिला) र १४८५८/०८१-८२ (मधेशी) नेपाल इञ्जि. सेवा, सर्भे समूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), सर्भेक्षक पदको सिफारिस एवं एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना ।
-
नेपाल विद्युत प्राधिकरणको विज्ञापन नम्बर २०८१/८२ प्रा.८/आ.प्र.६, प्राविधिक सेवा, इलेक्ट्रिकल समूह/उपसमूह, सहायक प्रबन्धक पदको संशोधित नतिजा प्रकाशन सम्बन्धी सूचना
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयको विज्ञापन नं. ११४०७/०८१-८२ (खुला), नेपाल कृषि सेवा, खा.पो. तथा गु.नि. समूह, रा.प.अनं. प्रथम श्रेणी, प्राविधिक सहायक पदको उम्मेदवार सिफारिस सम्बन्धी सूचना ।
-
नेपाल आयल निगम लिमिटेडको पूर्व प्रकाशित विज्ञापन अनुसार आ.प्र,खुला तथा समावेशी तर्फको लिखित परीक्षाको परीक्षा कार्यक्रम प्रकाशन गरिएको सूचना
-
हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिडेटको पूर्व प्रकाशित विज्ञापन अनुसार आ.प्र,खुला तथा समावेशी तर्फको लिखित परीक्षाको परीक्षा कार्यक्रम प्रकाशन गरिएको सूचना
-
लोक सेवा आयोग, सुर्खेत कार्यालयको विज्ञापन नं. १४८५३/०८१-८२ (खुला), १४८५४/०८१-८२ (दलित) नेपाल इञ्जि. सेवा, सिभिल समूह, जनरल उपसमूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), सव इञ्जिनियर पदको सिफारिस एवं एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, सुर्खेत कार्यालयको बिज्ञापन नं १४८५१/०८१-८२ (खुला), नेपाल आर्थिक योजना तथा तथ्याङ्क सेवा, तथ्याङ्क समूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), सुपरीवेक्षक पदको सिफारिश गरिएको सूचना ।
-
लोक सेवा आयोग, बुटवल कार्यालयको विज्ञापन नं. १३९०१-१३९०२/०८१-८२ (खुला, महिला), नेपाल आर्थिक योजना तथा तथ्याङ्क सेवा, तथ्याङ्क समूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), सुपरीवेक्षक पदको उम्मेदवार सिफारिस सम्बन्धी सूचना ।