अपडेट
-
लोक सेवा आयोग, बुटवल कार्यालयको विज्ञापन नं. १३९२५-१३९२८/०८१-८२ (खुला तथा समावेशी), नेपाल इन्जिनियरिङ्ग सेवा, मेकानिकल समूह, नि.उ.स. उपसमूह, रा.प.अनं. द्बितीय श्रेणी (प्राविधिक), अपरेटर पदको प्रयोगात्मक परीक्षा तथा अन्तर्वार्ता सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, बुटवल कार्यालयले सञ्चालन गर्ने नेपाल प्रहरीको वि.नं. ०१/०८२-८३ (खुला तथा समावेशी) प्रहरी जवान पदको लागि श्री लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र, बुटवलबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरुको परीक्षा भवन कायम गरिएको
-
(मिति २०८२।९।३०), निजामती र संघीय संसद सेवाका राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक), नायव सुब्बा वा सो सरह तथा मानव अधिकार सेवाका सहायक प्रथम श्रेणीको पदहरुको विज्ञापन (बढुवा, खुला तथा समावेशी)
-
नेपाल विद्युत प्राधिकरणको प्रशासन सेवा लेखा समूह/उपसमूह तर्फका विभिन्न वि.नं., तह ५, लेखापाल पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
लोक सेवा आयोग, महेन्द्रनगर कार्यालयको विज्ञापन नं. १६३५५-१६३५६/०८१-८२ (खुला तथा समावेशी), नेपाल इञ्जिनियरिङ्ग सेवा, मेकानिकल समूह, नि.उ.स. उपसमूह, रा.प.अनं. द्वितीय श्रेणी (प्राविधिक), मेकानिक्स पदको प्रयोगात्मक परीक्षा र अन्तर्वार्ता कार्यक्रम सञ्चालन सम्बन्धी सूचना
-
लोक सेवा आयोग, महेन्द्रनगर कार्यालयको विज्ञापन नं. १६३५२-१६३५४/०८१-८२ (खुला तथा समावेशी), नेपाल इञ्जिनियरिङ्ग सेवा, मेकानिकल समूह, नि.उ.स. उपसमूह, रा.प.अनं. द्वितीय श्रेणी (प्राविधिक), अपरेटर पदको प्रयोगात्मक परीक्षा र अन्तर्वार्ता कार्यक्रम सञ्चालन सम्बन्धी सूचना
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७३२६/०८१-८२(मधेशी), नेपाल विविध सेवा, रा.प. तृतीय श्रेणी, कम्प्युटर अधिकृत पदमा वैकल्पिक उम्मेदवार सिफारिस सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७३२३/०८१-८२(खुला), नेपाल विविध सेवा, रा.प. तृतीय श्रेणी, कम्प्युटर अधिकृत पदमा वैकल्पिक उम्मेदवार सिफारिस सम्बन्धी सूचना।
-
नेपाली सेनाको वि.नं. ०८१-८२/आ/५२ (आ.प्र.), सैनिक प्राविधिक सेवा, अन्य प्राविधिक समूह, एम्युनिशन कार्य उपसमूह, प्रा.अम. एम्युनिशन प्राविधिक पदको लिखित नतिजा
-
नेपाली सेनाको वि.नं. ०८१-८२/आ/५१ (आ.प्र.), सैनिक प्राविधिक सेवा, अन्य प्राविधिक समूह, असवाव खाना उपसमूह, प्रा.अम. असवाव पदको लिखित नतिजा