अपडेट
-
लोक सेवा आयोग, धनकुटा कार्यालयको वि.नं. १०००७/०८०–८१ (आ.प्र.), विभिन्न सेवा, समूह, रा.प.अनं.द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको उम्मेदवार सिफारिस गरिएको सूचना
-
लोक सेवा आयोग, हेटौंडा कार्यालयले संचालन गर्ने लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. ११९०१-११९०७/०८१-८२ (खुला/समावेशी), राजपत्र अनङ्कित प्रथम श्रेणी (अप्राविधिक), नायब सुब्बा वा सो सरह पदको परीक्षा केन्द्र हेटौंडा राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, हेटौंडा कार्यालयको विज्ञापन नं. १२५०१/०८०-८१(आ.प्र), नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको उम्मेदवार सिफारिस सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयको विज्ञापन नं.११३०१-११३०६/०८१-८२ (खुला तथा समावेशी), रा.प.अनं. प्रथम श्रेणी (अप्राविधिक), नायब सुब्बा वा सो सरह पदको लेखा समूहमा मात्र आवेदन दिएका बाहेकका वीरगंज केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयको विज्ञापन नं.११३०१-११३०६/०८१-८२ (खुला तथा समावेशी), रा.प.अनं. प्रथम श्रेणी (अप्राविधिक), नायब सुब्बा वा सो सरह पदको लेखा समूहमा मात्र आवेदन दिएका बाहेकका जलेश्वर केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयको विज्ञापन नं.११३०१-११३०६/०८१-८२ (खुला तथा समावेशी), रा.प.अनं. प्रथम श्रेणी (अप्राविधिक), नायब सुब्बा वा सो सरह पदको लेखा समूहमा मात्र आवेदन दिएका बाहेकका लहान केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, बागलुङ कार्यालयको विज्ञापन नं. १३४५१/०८०-०८१ (आ.प्र.) नेपाल न्याय/नेपाल प्रशासन सेवा, न्याय/सामान्य प्रशासन समूह, रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सो सरह पदको उम्मेदवार सिफारिस गरिएको सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, दाङ कार्यालयको विज्ञापन नं. १४४०१/०८०-८१ (आ.प्र.), नेपाल न्याय सेवा/न्याय समूह, नेपाल प्रशासन सेवा/सामान्य प्रशासन समूह, रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, बुटवल कार्यालयको विज्ञापन नं. १३८०७/०८०-८१ (आ.प्र.), नेपाल न्याय सेवा, न्याय समूह, नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, रा.प.अनं. द्बितीय श्रेणी (अप्राविधिक), खरिदार पदको उम्मेदवार सिफारिस सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, सुर्खेत कार्यालयको बिज्ञापन नं १४७५७/०८०-८१ (आ.प्र.), खरिदार वा सो सरह पदको सिफारिस सम्बन्धी सूचना ।