लोक सेवा आयोग, काठमाडौं कार्यालय को विज्ञापन नं. १२००२, १२००४, १२००६-१२००९।०८०-८१ (खुला तथा समावेशी), नेपाल इञ्जिनियरिङ सेवा, सिभिल समूह, हाइवे उपसमूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), सब-इञ्जिनियर पदको एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना।
- Download PDF
अपडेट
लोक सेवा आयोग, सुर्खेत कार्यालयको बिज्ञापन नं १४७५७/०८०-८१ (आ.प्र.), खरिदार वा सो सरह पदको सिफारिस सम्बन्धी सूचना ।
लोक सेवा आयोग, दाङ कार्यालयले सञ्चालन गर्ने बुटवल कार्यालयको विज्ञापन नं. १३८०१-१३८०५/०८१-८२ (खुला तथा समावेशी), रा.प.अनङ्कित प्रथम श्रेणी (अप्राविधिक), नायब सुब्बा वा सो सरह पदको लेखा समूहमा मात्र आवेदन दिएका बाहेकका सम्पूर्ण उम्मेदवारहरूको प्रथम चरणको लिखित परीक्षाको परीक्षा केन्द्र कायम गरिएको सूचना ।
लोक सेवा आयोग, धनकुटा कार्यालय धनकुटाको विज्ञापन नं. १०००१-१०००६/०८१-८२ (खुला तथा समावेशी), नेपाल न्याय, नेपाल प्रशासन सेवा, रा.प.अनं. प्रथम श्रेणी (अप्राविधिक), नायब सुब्बा वा सो सरह पदमा दिक्तेल, खोटाङ परीक्षा केन्द्र राखी Online दरखास्त फाराम स्वीकृत भएका मध्ये नेपाल प्रशासन सेवा, लेखा समूह मात्र दरखास्त दिई स्वीकृत भएका उम्मेदवारहरू बाहेकका अन्य सेवा समूहका सम्पूर्ण उम्मेदवारहरुको प्रथम चरणको लिखित परीक्षाको परीक्षा केन्द्र कायम गरिएको सूचना ।
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. ११९०१-११९०७/०८१-८२ (खुला/समावेशी), राजपत्र अनङ्कित प्रथम श्रेणी (अप्राविधिक), नायब सुब्बा वा सो सरह पदको परीक्षा केन्द्र काठमाडौं राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
लोक सेवा आयोग, बुटवल कार्यालय को विज्ञापन नं १३८०१-१३८०५/०८१-८२ (खुला तथा समावेशी), रा.प.अनं. प्रथम श्रेणी (अप्राविधिक), संयुक्त र एकीकृत परीक्षा प्रणाली अन्तर्गत नायब सुब्बा वा सो सरह पदको परीक्षा केन्द्र बुटवल राखी दरखास्त फाराम स्वीकृत भएका मध्ये नेपाल प्रशासन सेवा, लेखा समूह मात्र दरखास्त दिई स्वीकृत भएका उम्मेदवारहरू बाहेकका अन्य सेवा समूहका सम्पूर्ण उम्मेदवारको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
लोक सेवा आयोग दिपायल कार्यालयको विज्ञापन नं.१५७०१-१५७०६/०८१-८२(खुला/समावेसी), रा.प.अनं. प्रथम श्रेणी ना.सु. वा सो सरह (अप्राविधिक) पदमा दिपायल परीक्षा केन्द्र राखि अनलाईन दरखास्त स्वीकृत भएका नेपाल प्रशासन सेवा, लेखा समूह बाहेकका उम्मेदवारहरुको प्रथम चरणको लिखित परीक्षाको परीक्षा केन्द्र कायम गरिएको सूचना ।
लोक सेवा आयोग दिपायल कार्यालय राजपुर डोटीको विज्ञापन नं.१५७०१-१५७०६/०८१-८२(खुला/समावेसी), रा.प.अनं. प्रथम श्रेणी ना.सु. वा सो सरह (अप्राविधिक) पदमा महेन्द्रनगर परीक्षा केन्द्र राखि अनलाईन दरखास्त स्वीकृत भएका नेपाल प्रशासन सेवा, लेखा समूह बाहेकका उम्मेदवारहरुको प्रथम चरणको लिखित परीक्षाको परीक्षा केन्द्र कायम गरिएको सूचना ।
लोक सेवा आयोग, पोखरा कार्यालय , पोखराको बिज्ञापन नं १२८५१-१२८५६/०८१-८२ (खुला तथा समावेशी), राजपत्र अनङ्कित प्रथम श्रेणी, नायब सुब्बा वा सो सरह पदको परीक्षा केन्द्र पोखरा राखी दरखास्त फाराम स्वीकृत भएका उम्मेदवारहरूको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
लोक सेवा आयोग, धनकुटा कार्यालयको विज्ञापन नं. १०००१-१०००६/०८१-८२ (खुला तथा समावेशी), रा.प.अनं. प्रथम श्रेणी (अप्राविधिक), नायब सुब्बा वा सो सरह पदको, इलाम परीक्षा केन्द्र राखी दरखास्त फाराम स्वीकृत भएका उम्मेदवारहरुको प्रथम चरणको प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
लोक सेवा आयोग, सुर्खेत कार्यालय सुर्खेतको विज्ञापन नं. १४७५१-१४७५४/०८१-८२ (खुला तथा समावेशी), रा.प.अनं. प्रथम श्रेणी (अप्राविधिक), संयुक्त र एकीकृत परीक्षा प्रणाली अन्तर्गत, नायब सुब्बा वा सो सरह पदको डोल्पा परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
लोक सेवा आयोग, सुर्खेत कार्यालय सुर्खेतको विज्ञापन नं. १४७५१-१४७५४/०८१-८२ (खुला तथा समावेशी), रा.प.अनं. प्रथम श्रेणी (अप्राविधिक), संयुक्त र एकीकृत परीक्षा प्रणाली अन्तर्गत, नायब सुब्बा वा सो सरह पदको जुम्ला परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
लोक सेवा आयोग, जुम्ला कार्यालय, जुम्लाको वि.नं. १५३५१/०८०-८१ (आ.प्र.), नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, रा.प.अनं. द्धितीय श्रेणी (अप्राविधिक) खरिदार पदको सिफारिस सम्बन्धी सूचना ।
लोक सेवा आयोग, पोखरा कार्यालय, पोखराको बिज्ञापन नं १२८५१-१२८५६/०८१-८२ (खुला तथा समावेशी) राजपत्र अनङ्कित प्रथम श्रेणी नायब सुब्बा वा सो सरह पदको परीक्षा केन्द्र बागलुङ राखी दरखास्त फाराम स्वीकृत भएका उम्मेदवारहरूको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
लोक सेवा आयोग, धनकुटा कार्यालय , धनकुटाको वि.नं. १०००१–१०००६/०८१–८२ (खुला/समावेशी), रा.प.अनं.प्रथम श्रेणी (अप्राविधिक), नायब सुब्बा वा सो सरह पदको प्रथम चरण को लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना
लोक सेवा आयोग, सुर्खेत कार्यालयको बिज्ञापन नं १४७५१-१४७५४/०८१-८२(खुला/समावेशी),नायब सुब्बा वा सो सरह पदको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना
लोक सेवा आयोग, दाङ कार्यालयको विज्ञापन नं. १४४०२/०७९-८०(खुला), नेपाल प्रशासन सेवा, लेखा समूह, रा.प.अनं.द्वितीय श्रेणी (अप्राविधिक), सह-लेखापाल पदमा वैकल्पिक उम्मेदवार सिफारिस सम्बन्धी सूचना ।
लोक सेवा आयोग, दाङ कार्यालयको विज्ञापन नं. १४४०५/०७९-८० (मधेसी), नेपाल न्याय सेवा, सरकारी वकील समूह, रा.प.अनं.द्वितीय श्रेणी (अप्राविधिक), खरिदार पदमा वैकल्पिक उम्मेदवार सिफारिस सम्बन्धी सूचना ।
नेपाली सेनाको पूर्व प्रकाशित विज्ञापन अनुसार सैन्य पदको खुला तथा समावेशी तर्फको प्रतियोगितात्मक लिखित परीक्षा कार्यक्रम प्रकाशन गरिएको सूचना
नेपाल नोटरी पब्लिक परिषदको पूर्व प्रकाशित विज्ञापन अनुसार खुला तथा समावेशी तर्फको लिखित परीक्षा कार्यक्रम प्रकाशन गरिएको सूचना
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको पूर्व प्रकाशित विज्ञापन अनुसार आ.प्र., खुला तथा समावेशी तर्फको लिखित परीक्षा कार्यक्रम प्रकाशन गरिएको सूचना
View more
ऐन नियम
बुलेटिन