लोक सेवा आयोग केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७३०२/०७८-७९ (खुला), १७३०३/०७८-७९ (महिला) र १७३०४/०७८-७९ (मधेशी), नेपाल कृषि सेवा, ला.पो. एण्ड डे.डे. समूह, रा.प.तृतीय श्रेणी, पशु विकास अधिकृत पदमा मिति २०७९।०५।२९ मा नियुक्तिका लागि सिफारिश भएका उम्मेदवारहरुले प्राप्त गरेको कूल प्राप्तांकको आधारमा रहेको एकमुष्ट योग्यताक्रमको सूची प्रकाशन सम्बन्धी सूचना । - Download PDF

अपडेट


View more

ऐन नियम

बुलेटिन