लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं १७२०४/०८१-८२ (आ.ज.), कृषि सेवा, खा.पो. तथा गु.नि. समूह, उपसचिव वा सो सरह पदको लिखित नतिजा
- Download PDF
अपडेट
लोक सेवा आयोग, पोखरा कार्यालय को विज्ञापन नं. १२८५७/०८१-८२ (आ.प्र.), रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदमा पोखरा परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका सम्पूर्ण उम्मेदवारहरूको परीक्षा भवन कायम गरिएको सूचना ।
लोक सेवा आयोग, पोखरा कार्यालय को विज्ञापन नं. १२८५८-१२८६२/०८१-८२ (खुला तथा समावेशी), संयुक्त तथा एकीकृत, रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदमा पोखरा परीक्षा केन्द्र राखी प्रथम चरणको परीक्षा उत्तीर्ण गरी द्वितीय चरणको लिखित परीक्षाको लागि छनौट भएका सम्पूर्ण उम्मेदवारहरूको परीक्षा भवन कायम गरिएको सूचना ।
लोक सेवा आयोग, जुम्ला कार्यालय, जुम्लाको विज्ञापन नं. १५३५१/०८१-८२ (आ.प्र.), रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदमा जुम्ला तथा डोल्पा परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका सम्पूर्ण उम्मेदवारहरूको परीक्षा केन्द्र कायम गरिएको सूचना ।
लोक सेवा आयोग, जुम्ला कार्यालय, जुम्लाको विज्ञापन नं. १५३५२-१५३५८/०८१-८२ (खुला तथा समावेशी), रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदमा जुम्ला तथा डोल्पा परीक्षा केन्द्र राखी प्रथम चरणको परीक्षा उत्तीर्ण गरी द्वितीय चरणको लिखित परीक्षाको लागि छनौट भएका सम्पूर्ण उम्मेदवारहरूको परीक्षा केन्द्र कायम गरिएको सूचना ।
संगठित संस्थाहरुले पदपूर्ति सम्बन्धी वार्षिक कार्यतालिकाको लागि विवरण उपलब्ध गराउने सम्बन्धी सूचना
नेपाली सेना तर्फको, वि.नं. ०८१-८२/०१ (खुला तथा समावेशी), सैनिक साधारण सेवा/समूह, अधिकृत क्याडेट पदको पुनर्योग सम्बन्धी सूचना
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं १६६९३/०८१-८२ (खुला), राष्ट्रिय मानव अधिकार सेवा, अधिकृत द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदको लिखित नतिजा
कर्मचारी संचय कोषकोपूर्व प्रकाशित विज्ञापन अनुसार आ.प्र., खुला तथा समावेशी तर्फको लिखित परीक्षाको परीक्षा केन्द्र प्रकाशन गरिएको सूचना
बुलेटिन बर्ष ४२, अङ्क-४९ (२०८२।३।४)
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७१७७/०८१-८२ (खुला), नेपाल इञ्जिनियरिङ्ग सेवा, सिभिल समूह, जनरल उपसमूह, रा.प. द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिशसम्बन्धी सूचना।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७१७६/०८१-८२ (आ.प्र.), नेपाल इञ्जिनियरिङ्ग सेवा, सिभिल समूह, जनरल उपसमूह, रा.प. द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिशसम्बन्धी सूचना।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७१७५/०८१-८२ (मधेशी), नेपाल आर्थिक योजना तथा तथ्याङ्क सेवा, तथ्याङ्क समूह, रा.प. द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिशसम्बन्धी सूचना।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७१७४/०८१-८२ (आ.प्र.), नेपाल आर्थिक योजना तथा तथ्याङ्क सेवा, तथ्याङ्क समूह, रा.प. द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिशसम्बन्धी सूचना।
लोक सेवा आयोग, महेन्द्रनगर कार्यालयको विज्ञापन नं. १६३०१/०८१-८२, संयुक्त र एकीकृत परीक्षा प्रणाली अन्तर्गत राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह (आ.प्र.) पदको महेन्द्रनगर परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको प्रथम र द्वितीय पत्रको लिखित परीक्षाको परीक्षा केन्द्र कायम गरिएको सूचना
लोक सेवा आयोग, महेन्द्रनगर कार्यालयको विज्ञापन नं. १६३०२-१६३०७/०८१-८२ (खुला तथा समावेशी), संयुक्त र एकीकृत परीक्षा प्रणाली अन्तर्गत राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको परीक्षामा महेन्द्रनगर परीक्षा केन्द्र राखी प्रथम चरणको परीक्षा उत्तीर्ण गरेका उम्मेदवारहरूको द्वितीय चरणको लिखित परीक्षाको परीक्षा केन्द्र कायम गरिएको सूचना गरिएको सूचना।
लोक सेवा आयोग, दाङ कार्यालयको विज्ञापन नं. १४४०१/०८१-८२ (आ.प्र.) र विज्ञापन नं. १४४०२-१४४०६/०८१-८२ (खुला तथा समावेशी), रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको लिखित परीक्षाको परीक्षा केन्द्र कायम गरिएको सूचना ।
कृषि विकास बैंक लिमिटेडको पूर्व प्रकाशित विज्ञापन अनुसार आ.प्र., खुला तथा समावेशी तर्फको लिखित परीक्षाको परीक्षा कार्यक्रम प्रकाशन गरिएको सूचना
रा.प.अनं. द्वितीय श्रेणी, खरिदार वा सो सरह (प्राविधिक), नायव मौसम विज्ञान सहायक र नायव जल विज्ञान सहायक पदको विज्ञापन रद्ध गरिएको सूचना।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं १७१८१-१७१८३/०८१-८२ (आ.प्र/खुला तथा समावेशी) इञ्जिनियरिङ्ग सेवा, सिभिल समूह, वि. एण्ड आ. उपसमूह, रा.प.द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदको पुनर्योग सम्बन्धि सूचना
नेपाल राष्ट्र बैंकको वि.नं. १३ र १४/२०८१ (खुला तथा समावेशी), सहायक द्वितीय श्रेणी, प्रशासन र प्राविधक सेवा, सहायक र सहायक (सूचना प्रविधि) पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन सम्वन्धी सूचना
View more
ऐन नियम
बुलेटिन