लोक सेवा आयोग, महेन्द्रनगर कार्यालयको बिज्ञापन नं.१६३०२-१६०७/०८१-८२ (खुला तथा समावेशी), रा.प. अनं. द्वितीय श्रेणी (अप्राविधिक), संयुक्त र एकीकृत परीक्षा प्रणाली अन्तर्गत, खरिदार वा सो सरह पदमा महेन्द्रनगर परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको प्रथम चरणको लिखित परीक्षाको परीक्षा केन्द्र कायम गरिएको सूचना ।
- Download PDF
अपडेट
लोक सेवा आयोग, दिपायल कार्यालय राजपुर, डोटीको विभिन्न विज्ञापन अनुसार रा.प.अनं.प्रथम श्रेणी प्राविधिक र स्वास्थ्य सेवाको पाँचौं तहका पदहरुको महेन्द्रनगर परीक्षा केन्द्र राखि दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा केन्द्र कायम गरिएको सूचना ।
लोक सेवा आयोग, पोखरा कार्यालयको विज्ञापन नं. १२९५७/०८१-८२ (महिला), नेपाल कृषि सेवा, बागवानी समूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), प्राविधिक सहायक पदमा पोखरा परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
लोक सेवा आयोग, पोखरा कार्यालयको विज्ञापन नं. १२९५३/०८१-८२ (खुला), नेपाल इञ्जिनियरिङ सेवा, मेकानिकल समूह, नि.उ.स. उपसमूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), सिनियर अपरेटर पदमा पोखरा परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
लोक सेवा आयोग, पोखरा कार्यालयको विज्ञापन नं.१२९५९-१२९६२/०८१-८२ (खुला तथा समावेशी), नेपाल विविध सेवा, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), कम्प्युटर अपरेटर पदमा पोखरा परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
लोक सेवा आयोग, पोखरा कार्यालयको विज्ञापन नं.१२९६८-१२९६९/०८१-८२ (खुला, दलित), नेपाल स्वास्थ्य सेवा, हे.ई. समूह, पाँचौं तह, सि.अ.हे.व./हे.अ. पदमा पोखरा परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
लोक सेवा आयोग, पोखरा कार्यालयको विज्ञापन नं.१२९६७/०८१-८२ (खुला), नेपाल स्वास्थ्य सेवा, स्वास्थ्य मेडिकल रेकर्डस् समूह, पाँचौं तह, मेडिकल रेकर्डर सुपरभाइजर पदमा पोखरा परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
लोक सेवा आयोग, पोखरा कार्यालयको विज्ञापन नं.१२९६३-१२९६६/०८१-८२ (खुला तथा समावेशी), नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूह, निरीक्षण उपसमूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), प्राविधिक सहायक पदमा पोखरा परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
लोक सेवा आयोग, पोखरा कार्यालयको विज्ञापन नं.१२९५५-१२९५६/०८१-८२ (खुला तथा समावेशी), नेपाल इञ्जिनियरिङ सेवा, सर्भे समूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), सर्भेक्षक पदमा पोखरा परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
लोक सेवा आयोग, पोखरा कार्यालयको विज्ञापन नं.१२९५८/०८१-८२ (खुला), नेपाल वन सेवा, ने.पा. एण्ड वा.ला. समूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), रेञ्जर पदमा पोखरा परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
लोक सेवा आयोग, पोखरा कार्यालयको विज्ञापन नं.१२९५२/०८१-८२ (खुला), नेपाल इञ्जिनियरिङ्ग सेवा, मेकानिकल समूह, नि.उ.स. उपसमूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), सिनियर मेकानिक्स पदमा पोखरा परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
लोक सेवा आयोग, पोखरा कार्यालयको बिज्ञापन नं.१२९५१, १२९५४/०८१-८२ (खुला, महिला), नेपाल इञ्जिनियरिङ्ग सेवा, सिभिल समूह, जनरल/हाइड्रोलोजी उपसमूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), सब-इञ्जिनियर/जल विज्ञान सहायक पदमा पोखरा परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
लोक सेवा आयोग,धनकुटा कार्यालय ले संचालन गर्ने सशस्त्र प्रहरी बलको वि.नं.०२/ ०८१-८२,सशस्त्र प्रहरी सहायक निरीक्षक पदमा नं. १ बराह बाहिनी मुख्यालय, पकली, सुनसरी बाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरुको परीक्षा भवन कायम गरीएको सूचना
लोक सेवा आयोग, धनकुटा कार्यालयको विभिन्न वि.नं.हरुकाे रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक) तर्फका विभिन्न पदहरुको परीक्षा भवन कायम गरिएको सूचना
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्वर १६७०१-१६७०७/०८१-८२ (खुला तथा समावेशी) एकिकृत परीक्षा अन्तर्गत रा.प.तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह (अप्राविधिक) पदको प्रथम चरणको लिखित नतिजा
लोक सेवा आयोग, सुर्खेत कार्यालयको बिज्ञापन नं १४७५८/०८०-८१ (खुला), नेपाल प्रशाासन सेवा, लेखा समूह, रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), सहलेखापाल पदको वैकल्पिक उम्मेदवार सिफारिस सम्बन्धी सूचना ।
बुलेटिन बर्ष ४२, अङ्क-४१ (२०८२।१।१०)
नेपाल विद्युत प्राधिकरणको विज्ञापन नं. प्रा.५/९०३/०८०-०८१(खुला र मधेशी) कर्णाली प्रदेश, प्राविधिक सेवा, ईलेक्ट्रिकल समूह, ईलेक्ट्रिकल उपसमूह, तह ५ सुरपरभाईजर पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
नेपाल विद्युत प्राधिकरणको विज्ञापन नं. प्रा.५/८०३/०८०-०८१ (खुला) सुदूरपश्चिम प्रदेश, प्राविधिक सेवा, ईलेक्ट्रिकल समूह, ईलेक्ट्रिकल उपसमूह, तह ५ सुरपरभाईजर पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको पूर्व प्रकाशित विज्ञापन अनुसार आ.प्र.,खुला तथा समावेशी तर्फको लिखित परीक्षा कार्यक्रम प्रकाशन गरिएको सूचना
हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको पूर्व प्रकाशित विज्ञापन अनुसार खुला तथा समावेशी तर्फको लिखित परीक्षा कार्यक्रम प्रकाशन गरिएको सूचना
View more
ऐन नियम
बुलेटिन