लोक सेवा आयोग, सुर्खेत कार्यालयको बिज्ञापन नं १४८५५/०८१-८२ (खुला), सिनियर अपरेटर पदको परीक्षा भवन कायम गरिएको सूचना ।
- Download PDF
अपडेट
-
लोक सेवा आयोग, धनकुटा कार्यालयको विज्ञापन नं. १०००१-१०००६/०८१-८२ (खुला तथा समावेशी), नेपाल प्रशासन सेवा, लेखा समूह, रा.प.अनं. प्रथम श्रेणी (अप्राविधिक), नायब सुब्बा वा सो सरह पदको, इलाम परीक्षा केन्द्र राखी दरखास्त फाराम स्वीकृत भएका उम्मेदवारहरुको प्रथम चरणको प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. ११९०१/०८१-८२ (खुला), प्रशासन सेवा, लेखा समूह, राजपत्र अनङ्कित प्रथम श्रेणी (अप्राविधिक), लेखापाल पदको परीक्षा केन्द्र काठमाडौं राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयले संचालन गर्ने स.प्र. ब.को वि.नं.०३/०८१-८२(खुला/समावेशी) सशस्त्र प्रहरी जवान पदमा श्री स.प्र.ब.,ने. प्नधान कार्यालय हल्चोक काठमाडौंबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरुको लिखित परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७२५९/०८१-८२ (खुला), नेपाल स्वास्थ्य सेवा, एकीकृत चिकित्सा समूह, नवौं तह, उपस्वास्थ्य प्रशासक पदमा उम्मेदवार सिफारिशसम्बन्धी सूचना।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७२५४/०८१-८२ (महिला), नेपाल स्वास्थ्य सेवा, डेण्टिष्ट्री समूह, पेरियोडोन्टिष्ट उपसमूह, नवौं तह, कन्सल्टेण्ट पेरियोडोन्टिष्ट पदमा उम्मेदवार सिफारिशसम्बन्धी सूचना।
-
लोक सेवा आयोग, पोखरा कार्यालय, पोखराको बिज्ञापन नं १२८५१-१२८५६/०८१-८२ (खुला तथा समावेशी) अन्तर्गत नेपाल प्रशासन सेवा, लेखा समूह, राजपत्र अनङ्कित प्रथम श्रेणी लेखापाल पदमा परीक्षा केन्द्र बागलुङ राखी दरखास्त फाराम स्वीकृत भएका उम्मेदवारहरूको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, दाङ कार्यालयको विज्ञापन नं. १४४५१-१४४६७/ ०८१-८२ (आ.प्र., खुला तथा समावेशी), राजपत्र अनङ्कित द्वितीय श्रेणी (प्राविधिक), गणक/अपरेटर/मेकानिक्स/इलेक्ट्रिसियन/सिनियर मिस्त्री/नायब मौसम विज्ञान सहायक/अमिन/सहायक कम्प्युटर अपरेटर पदमा दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा केन्द्र कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७२५३/०८१-८२ (खुला), नेपाल स्वास्थ्य सेवा, डेण्टिष्ट्री समूह, इण्डोडोण्टिष्ट उपसमूह, नवौं तह, कन्सल्टेण्ट इण्डोडोण्टिष्ट पदमा उम्मेदवार सिफारिशसम्बन्धी सूचना।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७२५२/०८१-८२ (मधेशी), नेपाल स्वास्थ्य सेवा, जनरल नर्सिङ्ग समूह, नवौं तह, अस्पताल नर्सिङ्ग प्रशासक पदमा उम्मेदवार सिफारिशसम्बन्धी सूचना।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७२५१/०८१-८२ (आ.प्र.), नेपाल स्वास्थ्य सेवा, जनरल नर्सिङ्ग समूह, नवौं तह, अस्पताल नर्सिङ्ग प्रशासक पदमा उम्मेदवार सिफारिशसम्बन्धी सूचना।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७२४७/०८१-८२ (खुला), नेपाल स्वास्थ्य सेवा, प्याथोलोजी समूह, जनरल प्याथोलोजी उपसमूह, नवौं तह, कन्सल्टेण्ट प्याथोलोजिष्ट पदमा उम्मेदवार सिफारिशसम्बन्धी सूचना।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७२४६/०८१-८२ (आ.प्र.), नेपाल स्वास्थ्य सेवा, प्याथोलोजी समूह, जनरल प्याथोलोजी उपसमूह, नवौं तह, कन्सल्टेण्ट प्याथोलोजिष्ट पदमा उम्मेदवार सिफारिशसम्बन्धी सूचना।
-
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को पूर्व प्रकाशित विज्ञापन अनुसार आ.प्र., खुला तथा समावेशी तर्फको लिखित परीक्षा कार्यक्रम प्रकाशन गरिएको सूचना
-
लोक सेवा आयोग दिपायल कार्यालयको विज्ञापन नं.१५७०१-१५७०६/०८१-८२(खुला/समावेशी), नेपाल प्रशासन सेवा, लेखा समूह, रा.प.अनं. प्रथम श्रेणी (अप्राविधिक), लेखापाल पदमा दिपायल परीक्षा केन्द्र राखि दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको प्रथम चरणको लिखित परीक्षाको परीक्षा केन्द्र कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयले संचालन गर्ने स.प्र. बलको वि.नं.०३/०८१-८२, स.प्र.ज. पदमा श्री स.प्र.ब., नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय, बर्दिवास, महोत्तरीबाट लि.प.का लागि छनौट भएका उम्मेदवारको परीक्षा भवनको सूचना।
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयको वि.नं. ११३०३/०८१–८२ (आदिवासी जनजाति), रा.प.अनं.प्रथम श्रेणी (अप्राविधिक), प्रशासन सेवा, लेखा समूह, लेखापाल पदमा वीरगञ्ज परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयको वि.नं. ११३०३/०८१–८२ (आदिवासी जनजाति), रा.प.अनं.प्रथम श्रेणी (अप्राविधिक), प्रशासन सेवा, लेखा समूह, लेखापाल पदमा लहान परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयको वि.नं. ११३०३/०८१–८२ (आदिवासी जनजाति), रा.प.अनं.प्रथम श्रेणी (अप्राविधिक), प्रशासन सेवा, लेखा समूह, लेखापाल पदमा जलेश्वर परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, बुटवल कार्यालयको विज्ञापन नं १३८०१/०८१-८२ (खुला), रा.प.अनं. प्रथम श्रेणी (अप्राविधिक), संयुक्त र एकीकृत परीक्षा प्रणाली अन्तर्गत लेखापाल पदमा बुटवल परीक्षा केन्द्र राखी दरखास्त फाराम स्वीकृत भएका सम्पूर्ण उम्मेदवारको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, बुटवल कार्यालयले संचालन गर्ने स.प्र. बलको वि.नं.०३/०८१-८२, स.प्र.ज. पदमा श्री स.प्र.ब., नेपाल नं. ५ बिन्ध्याबासिनी बाहिनी मुख्यालय, भर्ना तथा छनौट शाखा चन्द्रौटाबाट लि.प.का लागि छनौट भएका उम्मेदवारको परीक्षा भवनको सूचना ।
View more
ऐन नियम
बुलेटिन