अपडेट
-
लोक सेवा आयोग, बुटवल कार्यालयको विज्ञापन नं. १३८०१-१३८०६/०७८-७९ (खुला तथा समावेशी), संयुक्त तथा एकीकृत परीक्षा प्रणाली अन्तर्गत रा.प.अनं. प्रथम श्रेणी (अप्राविधिक), नायब सुब्बा वा सो सरह पदमा बुटवल परीक्षा केन्द्र राखी Online दरखास्त स्वीकृत गराएका उम्मेदवारहरुको प्रथम चरणको प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, सुर्खेत कार्यालयको बिज्ञापन नं 14866/076-77, इञ्जि. सेवा, मेटेरियोलोजी समूह, मौसम विज्ञान सहायक पदको बैकल्पिक उम्मेदवार सिफारिस गरिएको सूचना ।
-
लोक सेवा आयोग, बुटवल कार्यालयको बिज्ञापन नं १३८०१-१३८०६/०७८-७९(खुला तथा समावेशी), संयुक्त र एकिकृत परीक्षा प्रणाली अन्तर्गत रा.प.अनं. प्रथम श्रेणी (अप्राविधिक), नायब सुब्बा वा सो सरह पदको लागि दाङ परीक्षा केन्द्र राखी अनलाइन मार्फत दरखास्त फाराम भरी स्वीकृत भएका सम्पूर्ण उम्मेदवारहरुको प्रथम चरणको लिखित परीक्षाको परीक्षा केन्द्र कायम गरिएको सूचना।
-
पोखरा कार्यालयको वि.नं. १२८५१-१२८५६/०७८-७९ (खुला तथा समावेशी), संयुक्त तथा एकीकृत परीक्षा प्रणाली अन्तर्गत रा.प.अनं. प्रथम श्रेणी(अप्राविधिक) नायब सुब्बा वा सो सरह पदको पोखरा परीक्षा केन्द्र राखी Online दरखास्त स्वीकृत गराएका उम्मेदवारहरुको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, सुर्खेत कार्यालयको बिज्ञापन नं १४७५२ र १४७५४/०७६-७७ (खुला/समावेशी), प्रशासन सेवा, राजस्व समूह, नायब सुब्बा वा सो सरह पदको स्थगित अन्तर्वार्ता सुचारु हुने सम्बन्धनी सूचना ।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं १७१६२/०७८-७९ (खुला), इञ्जिनियरिङ्ग सेवा, सिभिल समुह, हाइड्रोपावर उपसमुह सहसचिव वा सो सरह पदको लिखित नतिजा
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं १७१६१/०७८-७९ (खुला), इञ्जिनियरिङ्ग सेवा, सिभिल समुह, इरिगेशन उपसमुह, सहसचिव वा सो सरह पदको लिखित नतिजा
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं १७१६०/०७८-७९ (आ.प्र.), इञ्जिनियरिङ्ग सेवा, सिभिल समुह, इरिगेशन उपसमुह, सहसचिव वा सो सरह पदको लिखित नतिजा
-
लोक सेवा आयोग, सुर्खेत कार्यालय, सुर्खेतको बिज्ञापन नं १४७५१-१४७५५/०७८-७९(खुला तथा समावेशी), संयुक्त र एकिकृत परीक्षा प्रणाली अन्तर्गत रा.प.अनं. प्रथम श्रेणी (अप्राविधिक), नायब सुब्बा वा सो सरह पदको लागि जुम्ला परीक्षा केन्द्र राखी अनलाइन मार्फत दरखास्त फाराम भरी स्वीकृत भएका सम्पूर्ण उम्मेदवारहरुको प्रथम चरणको लिखित परीक्षाको परीक्षा केन्द्र कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १६६७७/०७७-७८ (खुला), नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, रा.प.द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदमा बैकल्पिक सिफारिश सम्बन्धी सूचना ।