अपडेट
-
लोक सेवा आयोग पोखरा कार्यालय पोखराले संचालन गरेको श्री भगवती दलगण फुलबारी ब्यारेक पोखराको नेपाली सेनाको विज्ञापन नम्बर ०७८/७९/७७ (खुला तथा समावेशी) सैन्य पदको प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, सुर्खेत कार्यालयको विज्ञापन नं. १४८८१-१४८८२/०७७-७८ (खुला), नेपाल इञ्जिनियरिङ्ग सेवा, मेकानिकल समूह, नि.उ.स. उपसमूह, रा.प.अनं द्बितीय श्रेणी (प्राविधिक), अपरेटर पदको प्रयोगात्मक परीक्षा र अन्तर्वार्ता सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, बुटवल कार्यालयले सञ्चालन गर्ने नेपाल बैङ्क लिमिटेडको विज्ञापन नं. २२/२०७८/७९ (लुम्बिनी प्रदेश), सहायक पद, तह-४ को बुटवल परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, बुटवल कार्यालयले सञ्चालन गर्ने नेपाल बैङ्क लिमिटेडको विज्ञापन नं. ३२/२०७८/७९ (लुम्बिनी प्रदेश), कनिष्ठ सहायक (Gold Tester) पद, तह-३ को लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, सुर्खेत कार्यालयको विज्ञापन नं.१४८८०/०७७-७८ (आ.प्र.), नेपाल इञ्जिनियरिङ्ग सेवा, मेकानिकल समूह, नि.उ.स. उपसमूह, रा.प.अनं द्बितीय श्रेणी (प्राविधिक), अपरेटर पदको प्रयोगात्मक परीक्षा र अन्तर्वार्ता सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, सुर्खेत कार्यालयको विज्ञापन नं.१४८७८-१४८७९/०७७-७८, नेपाल इञ्जिनियरिङ्ग सेवा, मेकानिकल समूह, नि.उ.स. उपसमूह, रा.प.अनं द्बितीय श्रेणी (प्राविधिक), मेकानिक्स पदको प्रयोगात्मक परीक्षा र अन्तर्वार्ता सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं १७२६९-१७२७५/०७८-७९ (खुला/समावेशी), इञ्जि.सेवा, सिभिल समूह, (जनरल/हाइवे/स्यानिटरी/इरिगेसन/हाइड्रोपावर) उपसमूह, इञ्जिनियर पदको पुनर्योग नतिजा
-
लोक सेवा आयोग, पोखरा कार्यालयको बिज्ञापन नं १३०१०/०७७-७८ (महिला), शिक्षा सेवा, पुरातत्व समूह, पुरातत्व उपसमूह, प्राविधिक सहायक पदको लिखित नतिजा
-
लोक सेवा आयोग, पोखरा कार्यालयको बिज्ञापन नं १३००८-१३००९/०७७-७८ (खुला/समावेशी), विविध सेवा, सहायक कम्प्युटर अपरेटर पदको लिखित नतिजा
-
लोक सेवा आयोग, पोखरा कार्यालयको बिज्ञापन नं १३००७/०७७-७८ (खुला), वन सेवा, ने.पा. एण्ड
सिनियर गेम स्काउट पदको लिखित नतिजा