अपडेट
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयबाट सञ्चालन हुने नेपाल बैंक लिमिटेडको वि.नं. २२।२०७८।७९(खुला, समावेशी), तह-४, सहायक पदको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयबाट सञ्चालन हुने नेपाल बैंक लिमिटेडको वि.नं. ३०।२०७८।७९(खुला, समावेशी), तह-३, कनिष्ठ सहायक (Gold Tester) पदको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं १७२७६-१७२८२/०७८-७९ (खुला/समावेशी), इञ्जि. सेवा, सिभिल समूह, वि. एण्ड आ. उपसमूह, इञ्जिनियर पदको पुनर्योग नतिजा
-
लोक सेवा आयोग पोखरा कार्यालय, पोखराको विज्ञापन नं. १३००७/२०७७-७८ (खुला) नेपाल वन सेवा, ने.पा. एण्ड वा.ला. समूह, रा.प.अनं. द्वितीय श्रेणी (प्राविधिक), सिनियर गेम स्काउट पदको प्रयोगात्मक परीक्षा तथा अन्तरवार्ता सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, पोखरा कार्यालय पोखराको पूर्व प्रकाशित विज्ञापन अनुसार रा.प.अनं. द्वितीय श्रेणी (प्राविधिक), विभिन्न सेवा, समूह, उपसमूह र पदको प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालय वि.नं. १२०८४-१२०८६/०७७-७८ (खुला,समावेशी), नेपाल इञ्जिनियरिङ्ग सेवा, मेकानिकल समूह, नि.उ.स. उपसमूह, रा.प.अनं. द्वितीय श्रेणी (प्राविधिक), अपरेटर पदको प्रयोगात्मक परीक्षा र अन्तरवार्ता कार्यक्रम सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालय वि.नं. १२०८२/०७७-७८ (खुला, नेपाल इञ्जिनियरिङ्ग सेवा, मेकानिकल समूह, नि.उ.स. उपसमूह, रा.प.अनं. द्वितीय श्रेणी (प्राविधिक), इलेक्ट्रिसियन पदको प्रयोगात्मक परीक्षा र अन्तरवार्ता कार्यक्रम सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालय वि.नं. १२०८१/०७७-७८ (खुला, नेपाल इञ्जिनियरिङ्ग सेवा, मेकानिकल समूह, नि.उ.स. उपसमूह, रा.प.अनं. द्वितीय श्रेणी (प्राविधिक), स्टोर मेकानिक्स पदको प्रयोगात्मक परीक्षा र अन्तरवार्ता कार्यक्रम सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालय वि.नं. १२०७७-१२०८०/०७७-७८ (खुला, समावेशी), नेपाल इञ्जिनियरिङ्ग सेवा, मेकानिकल समूह, नि.उ.स. उपसमूह, रा.प.अनं. द्वितीय श्रेणी (प्राविधिक), मेकानिक्स पदको प्रयोगात्मक परीक्षा तथा अन्तरवार्ता कार्यक्रम सम्बन्धी सूचना।
-
नेपाल नागरिक उड्डयन प्राधिकरणको वि.नं. ९०/२०७७-७८ (खुला तथा समावेशी), प्राविधिक सेवा, एभिएशन फायर सर्भिसेस समुह, तहः ७, वरिष्ठ अधिकृत पदको पुनर्योग सम्बन्धी सूचना