अपडेट
-
लोक सेवा आयोग, बागलुङ कार्यालय, बागलुङको विज्ञापन नं. १३४५७/०७६-७७ (दलित), एकिकृत तथा संयुक्त प्रणाली, रा.प.अनं. द्वितीय श्रेणी(अप्राविधिक), खरिदार वा सो सरह पदको उम्मेदवार सिफारिश गरिएको सूचना ।
-
लोक सेवा आयोग, बागलुङ कार्यालय, बागलुङको विज्ञापन नं. १३४५६/०७६-७७ (मधेसी), एकिकृत तथा संयुक्त प्रणाली, रा.प.अनं. द्वितीय श्रेणी(अप्राविधिक), खरिदार वा सो सरह पदको उम्मेदवार सिफारिश गरिएको सूचना
-
लोक सेवा आयोग, बागलुङ कार्यालय, बागलुङको विज्ञापन नं. १३४५५/०७६-७७ (आ.ज.), एकिकृत तथा संयुक्त प्रणाली, रा.प.अनं. द्वितीय श्रेणी(अप्राविधिक), खरिदार वा सो सरह पदको उम्मेदवार सिफारिश गरिएको सूचना ।
-
लोक सेवा आयोग, बागलुङ कार्यालय, बागलुङको विज्ञापन नं. १३४५४/०७६-७७ (महिला), एकिकृत तथा संयुक्त प्रणाली, रा.प.अनं. द्वितीय श्रेणी(अप्राविधिक), खरिदार वा सो सरह पदको उम्मेदवार सिफारिश गरिएको सूचना
-
लोक सेवा आयोग, बागलुङ कार्यालय, बागलुङको विज्ञापन नं. १३४५३/०७६-७७ (खुला), एकिकृत तथा संयुक्त प्रणाली, रा.प.अनं. द्वितीय श्रेणी(अप्राविधिक), खरिदार वा सो सरह पदको उम्मेदवार सिफारिश गरिएको सूचना ।
-
लोक सेवा आयोग, दिपायल कार्यालयको वि.नं. १५७०९/०७६-७७ (आ.प्र.), नेपाल न्याय सेवा, न्याय/सरकारी वकील समूह, रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको सिफारिस सम्बन्धि सूचना ।
-
लोक सेवा आयोग, हेटौंडा कार्यालय, हेटौंडाको वि.नं. १२५०२/०७६-७७ (आ.प्र.), नेपाल प्रसाशन सेवा, लेखा समूह, रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), सह-लेखापाल पदको सिफारिस सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. १२०९९-१२१००/०७७-७८ (खुला , समावेशी), नेपाल कृषि सेवा, भेटेरिनरी समूह, रा.प.अनं. द्वितीय श्रेणी (प्राविधिक), नायव पशु स्वास्थ्य प्राविधिक पदको एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. १२१००/०७७-७८ (मधेसी), नेपाल कृषि सेवा, भेटेरिनरी समूह, रा.प.अनं. द्वितीय श्रेणी (प्राविधिक), नायव पशु स्वास्थ्य प्राविधिक पदको उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७३३६/०७८-७९ (खुला), १७३३७/०७८-७९ (महिला), १७३३८/०७८-७९ (आ.ज.) र १७३३९/०७८-७९ (मधेशी), नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूह, निरीक्षण उपसमूह, रा.प.तृतीय श्रेणी, विद्यालय निरीक्षक पदको सिफारिश तथा कूल प्राप्तांकको आधारमा रहेको एकमुष्ट योग्यताक्रमको सूची प्रकाशन सम्बन्धी सूचना ।