अपडेट
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको वि.नं. १२०९५-१२०९७।०७८-७९ (खुला, समावेशी), नेपाल विविध सेवा, रा.प.अनं. द्वितीय श्रेणी (प्राविधिक), सहायक कम्प्युटर अपरेटर पदको एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको वि.नं. १२०९७।०७८-७९ (मधेशी), नेपाल विविध सेवा, रा.प.अनं. द्वितीय श्रेणी (प्राविधिक), सहायक कम्प्युटर अपरेटर पदको उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको वि.नं. १२०९६।०७८-७९ (आ.ज.), नेपाल विविध सेवा, रा.प.अनं. द्वितीय श्रेणी (प्राविधिक), सहायक कम्प्युटर अपरेटर पदको उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको वि.नं. १२०९५।०७८-७९ (खुला), नेपाल विविध सेवा, रा.प.अनं. द्वितीय श्रेणी (प्राविधिक), सहायक कम्प्युटर अपरेटर पदको उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, महेन्द्रनगर कार्यालय, कञ्चनपुरको विज्ञापन नं. १६३६८-१६३७१/०७८-७९ (खुला तथा समावेशी), नेपाल विविध सेवा, रा.प.अनं. द्वितीय श्रेणी (प्राविधिक), सहायक कम्प्युटर अपरेटर पदको सिफारिस एवम् एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना ।
-
आ.व. २०७८/७९ र आ.व. २०७९/८० का स्थगित एवम् परीक्षा कार्यक्रम प्रकाशन हुन बाँकी विभिन्न विज्ञापनका परीक्षा कार्यक्रमहरू
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयबाट सञ्चालन हुने नेपाल राष्ट्र बैंकको वि.नं. १२।२०७९ (खुला, समावेशी), सहायक (सहायक द्वितीय) पदको द्वितीय चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, बुटवल कार्यालयको विज्ञापन नं. १३९२०/०७८-७९ (खुला), नेपाल इञ्जि. सेवा, मेकानिकल समूह, नि.उ.स. उपसमूह, रा.प.अनं. द्वितीय श्रेणी, मेकानिक्स पदको उम्मेदवार सिफारिस सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७१७६/०७९-८० (आ.प्र.) र १७१७७/०७९-८० (आ.ज.), नेपाल स्वास्थ्य सेवा, जनरल नर्सिङ समूह, एघारौं तह, प्रमुख अस्पताल नर्सिङ प्रशासक पदको सिफारिश सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, धनकुटा कार्यालयको बिज्ञापन नं 10137-10139/078-79, विविध सेवा, सहायक कम्प्युटर अपरेटर पदको उम्मेदवार सिफारिस गरिएको सूचना