अपडेट
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं १७१५८/०७९-८० (आ.प्र.), वन सेवा, जनरल फरेष्ट्री समूह, सहसचिव वा सो सरह पदको लिखित नतिजा
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयबाट सञ्चालन हुने कर्मचारी सञ्चय कोषको वि.नं. ४१-४७/०७८-७९ (खुला, समावेशी), सहायक (तह-४) पदको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयबाट सञ्चालन हुने कर्मचारी सञ्चय कोषको वि.नं. २३/०७८-७९ (आ.प्र.) र ३९/०७८-७९ (खुला), प्रमुख सहायक (तह-५) पदको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, बुटवल कार्यालयको विज्ञापन नं. १३८०९/०७६-७७ (खुला), एकीकृत तथा संयुक्त प्रणाली अन्तर्गत, रा.प.अनं. द्वितीय श्रेणी, खरिदार वा सो सरह पदको वैकल्पिक उम्मेदवार सिफारिस सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं १७१५७/०७९-८० (आ.प्र.), कृषि सेवा, भेटेरिनरी समूह, सहसचिव वा सो सरह पदको लिखित नतिजा
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं १७१५६/०७९-८० (आ.प्र.), इञ्जिनियरिङ्ग सेवा, केमेष्ट्री समूह, सहसचिव वा सो सरह पदको लिखित नतिजा
-
नेपाल बैंक लिमिटेडको विज्ञापन नम्बर ३१/२०७८-७९ (खुला/समावेशी) (गण्डकी प्रदेश), तह ३, कनिष्ठ सहायक (Gold Tester) पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
नेपाल बैंक लिमिटेडको विज्ञापन नम्बर ३०/२०७८-७९ (खुला/समावेशी) (बागमती प्रदेश), तह ३, कनिष्ठ सहायक (Gold Tester) पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको वि.नं. ११९०२।२०७६-७७ (खुला), नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक), ना.सु.वा सो सरह पदको बैकल्पिक उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को विज्ञापन नम्बर १४१/२०७६-७७ (आ.ज.), सहायक द्वितीय तह, सह-लेखापाल पदको पुनर्योग सम्बन्धी सूचना