अपडेट
-
बुलेटिन बर्ष ४१, अङ्क-४ (२०८०।४।२४)
-
नेपाली सेनाको पूर्व प्रकाशित विज्ञापन अनुसार सैन्य पदको खुला तथा समावेशी तर्फको प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा कार्यक्रम प्रकाशन गरिएको सम्बन्धी सूचना
-
नेपाली सेनाको पूर्व प्रकाशित विज्ञापन अनुसार विभिन्न प्राविधिक/हवाई/विविध सेवा तर्फका पदिक तथा विल्लादार पदहरुको आ.प्र., खुला तथा समावेशी तर्फका विभिन्न पदहरुको प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा कार्यक्रम प्रकाशन गरिएको सम्बन्धी सूचना
-
लोक सेवा आयोग, बुटवल कार्यालयको वि.नं. १३८१२/०७६-७७ (मधेशी), रा.प. अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको वैकल्पिक उम्मेदवार सिफारिस सम्बन्धी सूचना ।
-
योग्यताक्रम सूचीबाट हटाइएको सूचना ।
-
नेपाल विद्युत प्राधिकरण, आ.व.७९-८० को विभिन्न विज्ञापनहरु, सेवा/समूह/उपसमूह तथा पदहरु, ७ तह (खुला तथा समावेशी) को लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
लोक सेवा आयोग, धनकुटा कार्यालयको विज्ञापन नं. १०००१-१०००६/०७९-८० (खुला तथा समावेशी), राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक), एकीकृत परीक्षा प्रणाली अन्तर्गत, नायब सुब्बा वा सो सरह पदमा इलाम परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयको विज्ञापन नं. ११३०१-११३०७/०७९-८० (खुला तथा समावेशी), राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक), एकीकृत परीक्षा प्रणाली अन्तर्गत, नायब सुब्बा वा सो सरह पदमा जलेश्वर परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयको विज्ञापन नं. ११३०१-११३०७/०७९-८० (खुला तथा समावेशी), राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक), एकीकृत परीक्षा प्रणाली अन्तर्गत, नायब सुब्बा वा सो सरह पदमा विरगंज परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयको विज्ञापन नं. ११३०१-११३०७/०७९-८० (खुला तथा समावेशी), राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक), एकीकृत परीक्षा प्रणाली अन्तर्गत, नायब सुब्बा वा सो सरह पदमा लाहान परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।