अपडेट
-
लोक सेवा आयोग, सुर्खेत कार्यालयको विज्ञापन नम्वर १४७५१-१४७५६/०८०-८१ (खुला तथा समावेशी) एकिकृत परीक्षा अन्तर्गत रा.प.अनं.प्रथम श्रेणी, नायव सुब्बा वा सो सरह (अप्राविधिक) पदको प्रथम चरणको लिखित नतिजा
-
नेपाली सेनाको वि.नं.०७९/८० (आ.प्र.) र ०७९/८०/१०० (खुला र समावेशी), सैनिक प्राविधिक सेवा/सैनिक स्वास्थ्य समूह/मेडिकल उपसमूह तथा प्रा.अम.(मेडिकल) पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
लोक सेवा आयोग दिपायल कार्यालय, राजपुर, डोटीको विज्ञापन नं. १५७०८/०७७-७८ (खुला) नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, रा.प.अनं.द्वितीय श्रेणी, खरिदार पदको बैकल्पक उम्मेदवार सिफारिस सम्बन्धि सूचना ।
-
लोक सेवा आयोग, धनकुटा कार्यालयले संचालन गर्ने नेपाल राष्ट्र बैंकको १७/२०८० (खुला/समावेशी), सहायक, प्रशासन, सहायक द्वितीय पदको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना
-
लोक सेवा आयोग, सुर्खेत कार्यालय, सुर्खेतद्वारा सञ्चालन हुने नेपाल राष्ट्र बैंकको वि.नं. १७/२०८० (खुला/समावेशी), प्रशासन सेवा, सहायक द्वितीय तह, सहायक पदको प्रथम चरणको पूर्वयोग्यता परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, बुटवल कार्यालयको विज्ञापन नम्वर १३८०१-१३८०६/०८०-८१ (खुला तथा समावेशी) एकिकृत परीक्षा अन्तर्गत रा.प.अनं.प्रथम श्रेणी, नायव सुब्बा वा सो सरह (अप्राविधिक) पदको प्रथम चरणको लिखित नतिजा
-
लोक सेवा आयोग जलेश्वर कार्यालयको वि.नं. ११३०९/०७८-७९, खुला तथा समावेशी नेपाल प्रशासन सेवा , सामान्य प्रशासन समूह खरिदार पदको वैकल्पिक उम्मेदवार सिफारिस सम्बन्धी सूचना।
-
नेपाल आयल निगम लिमिटेडको पूर्व प्रकाशित विज्ञापन अनुसार आ.प्र.,खुला तथा समावेशी तर्फका विभिन्न पदहरुको प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा केन्द्र प्रकाशन गरिएको सम्बन्धी सूचना
-
लोक सेवा आयोग, धनकुटा कार्यालयको वि.नं. १०००९/०७७–७८ (खुला), नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह खरिदार वा सो सरह पदको बैकल्पिक उम्मेदवार सिफारिस गरिएको सूचना
-
सशस्त्र प्रहरी बल नेपालको पूर्व प्रकाशित विज्ञापन अनुसार सशस्त्र प्रहरी सहायक नीरीक्षक पदको चतुर्थ चरणको खुला तथा समावेशी तर्फको लिखित परीक्षाको परीक्षा कार्यक्रम संशोधन गरिएको सम्बन्धी सूचना