अपडेट
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. १२०९०।०७९-८० (आ.ज.), संघीय संसद सेवा, शिक्षा तथा मुद्रण समूह, रा.प.अनं. द्वितीय श्रेणी (प्राविधिक), प्रेस टेक्निसियन पदको सिफारिश सम्बन्धी संशोधित सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. १२०८९।०७९-८० (खुला), संघीय संसद सेवा, शिक्षा तथा मुद्रण समूह, रा.प.अनं. द्वितीय श्रेणी (प्राविधिक), प्रेस टेक्निसियन पदको सिफारिश सम्बन्धी संशोधित सूचना।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको वि.नं. १७१८९/०८०-८१(खुला), नेपाल स्वास्थ्य सेवा, मेडिसिन समूह, नेफ्रोलोजी उपसमूह, कन्सल्टेण्ट नेफ्रोलोजिष्ट, वि.नं. १७१९३, १७२३२/०८०-८१(खुला र मधेशी), नेपाल स्वास्थ्य सेवा, मेडिसिन समूह, कार्डियोलोजी उपसमूह, कन्सल्टेण्ट कार्डियोलोजिष्ट, वि.नं. १७१९६, १७१९७/०८०-८१(आ.प्र र खुला), नेपाल स्वास्थ्य सेवा, मेडिसिन समूह, ग्याष्ट्रोइन्टेरोलोजी उपसमूह, कन्सल्टेण्ट ग्याष्ट्रोइन्टेरोलोजिष्ट पद नवौं तहको उम्मेदवार सिफारिशसम्बन्धी सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. १२००२।०७८-७९ (खुला), नेपाल इञ्जिनियरिङ सेवा, सिभिल समूह, हाइवे उपसमूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), सब-इञ्जिनियर पदको वैकल्पिक उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयले सञ्चालन गर्ने नेपाली सेनाको विज्ञापन नं. ०८०/८१/६६ (खुला तथा समावेशी), सैन्य पदमा श्री उपत्यका पृतना हे.क्वा.,नारायणहिटी, काठमाडौंबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरुको परीक्षा भवन कायम गरिएको सूचना।
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विकास समितिको विभिन्न वि.नं. ०७९-८०(खुला तथा समावेशी), सेवा/समूह, तह तथा पदहरुको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयले सञ्चालन गर्ने नेपाली सेनाको विज्ञापन नं. ०८०/८१/६६ (खुला तथा समावेशी), सैन्य पदमा श्री इन्द्रध्वज गण, लक्ष्मणडाँडा व्यारेक सिन्धुपाल्चोकबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरुको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, इलाम कार्यालय, इलामले सञ्चालन गर्ने नेपाली सेनाको विज्ञापन नं. ०८०/८१/६६ (खुला/समावेशी), सैन्य पदमा श्री रणशेर गण, ओदिन व्यारेक, पाँचथरबाट छनौट भएका उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको वि.नं. १७१८५/०८०-८१(आ.प्र.), नेपाल वन सेवा, जनरल फरेष्ट्री समूह, वि.नं. १७२२९/०८०-८१(आ.ज.), नेपाल वन सेवा, ने.पा. एण्ड वा.ला. समूह, वि.नं. १७१८६/०८०-८१(आ.प्र), नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूह, वि.नं. १७१८७,१७२३०/०८०-८१ (खुला र मधेशी), नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूह, रा.प. द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदको उम्मेदवार सिफारिशसम्बन्धी सूचना।
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विकास समितिको विभिन्न वि.नं. ०७९-८०(खुला तथा समावेशी), सेवा/समूह, तह तथा पदहरुको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना