अपडेट
-
नेपाली सेनाको वि.नं. ०८०-८१/०१ (खुला तथा समावेशी), सैनिक साधारण सेवा, अधिकृत क्याडेट पदको पुनर्योग सम्वन्धी सूचना
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं १७३०४-१७३०७/०८०-८१ (खुला तथा समावेशी), विविध सेवा, कम्प्युटर इञ्जिनियर पदको लिखित नतिजा
-
निजामती कर्मचारी अस्पतालको पूर्व प्रकाशित विज्ञापन अनुसार सीमित प्रतियोगिता, खुला तथा समावेशी तर्फका लिखित परीक्षा कार्यक्रम प्रकाशन गरिएको सूचना
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं १७३००-१७३०३/०८०-८१ (खुला तथा समावेशी), विविध सेवा, कम्प्युटर अधिकृत पदको लिखित नतिजा
-
नेपाल आयल निगम लिमिटेडको विभिन्न वि.नं. ०८०-८१ (आ.प्र., खुला तथा समावेशी), सेवा/समूह, तह तथा पदहरुको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
लोक सेवा आयोग महेन्द्रनगर कार्यालयद्वारा सञ्चालित नेपाली सेनाको विज्ञापन नं. ०८०/८१/६६ (खुला तथा समावेशी), सैन्य पद, श्री सुदूरपश्चिम पृतना हे.क्वा., तेघरी ब्यारेक, कैलालीको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयले सञ्चालन गरेको नेपाली सेनाको विज्ञापन नं. ०८०/८१/ ६६(खुला/समावेशी), सैन्य पदमा श्री उपत्यका पृतना हे.क्वा.,नारायणहिटी, काठमाडौंबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरुको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना।
-
लोक सेवा आयोग सुर्खेत कार्यालयद्वारा सञ्चालित नेपाली सेनाको विज्ञापन नं. ०८०/८१/६६ (खुला तथा समावेशी), सैन्य पद, श्री उत्तर पश्चिम पृतना हे.क्या. निमारे व्यारेक, सुर्खेतको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको वि.नं. १७२२४, १७२४५/०८०-८१(आ.प्र., महिला), नेपाल स्वास्थ्य सेवा, हेल्थ इन्स्पेक्सन समूह, नवौं तह, जनस्वास्थ्य प्रशासक पदमा उम्मेदवार सिफारिशसम्बन्धी सूचना।
-
योग्यताक्रम सूचीबाट हटाइएको सूचना