अपडेट
-
लाेकसेवा अायाेग ,महाकाली अञ्चल कार्यालय, महेन्द्रनगरको बिज्ञापन नं. १६१०२-१६१०८/२०७४-७५ अा.प्र., संयुक्त र एकीकृत ( खुला तथा समावेशी) काे
रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सो सरह पदको द्वितीय चरणकाे लिखित परीक्षाकाे परीक्षा भवन कायम गरिएकाे सूचना ।
-
बुलेटिन-अङ्क ५०
-
केन्द्रीय कार्यालयको बिज्ञापन नं. १७०८०/०७४-७५ (आ.प्र.), नेपाल कृषि सेवा, खा. पो. तथा गु. नि. समूह, रा.प.व्दितीय श्रेणी (प्रा.), उपसचिव वा सो सरह पदको सिफारिस सूचना ।
-
केन्द्रीय कार्यालयको बिज्ञापन नं. १७०७९/०७४-७५ (आ.प्र.), नेपाल कृषि सेवा, कृषि इञ्जिनियरिङ्ग समूह, रा.प.व्दितीय श्रेणी (प्रा.), उपसचिव वा सो सरह पदको सिफारिस सूचना ।
-
सुदुर पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय, दिपायलको बिज्ञापन नं 15507-15512/074-75,(आ.प्र .,खुला तथा समावेशी) रा.प. अनं. द्धितीय श्रेणी, खरिदार वा सरह पदको द्धितीय चरणको लिखित परीक्षाको परीक्षा केन्द्र तोकीएकोे सूचना
-
राष्ट्रिय मानव अधिकार आयोगको वि.नं. ३/०७५-७५ मानव अधिकार अधिकृत पदको दोस्रो पत्रको परीक्षा मिति र परीक्षा भवन संशोधन भएको अत्यन्त जरुरी सूचना
-
केन्द्रीय कार्यालयको बिज्ञापन नं. १७०७८/०७४-७५ (मधेशी), नेपाल कृषि सेवा, भेटेरिनरी समूह, रा.प.व्दितीय श्रेणी (प्रा.), उपसचिव वा सो सरह पदको सिफारिस सूचना ।
-
केन्द्रीय कार्यालयको बिज्ञापन नं. १७०७७/०७४-७५ (आ.प्र.), नेपाल कृषि सेवा, भेटेरिनरी समूह, रा.प.व्दितीय श्रेणी (प्रा.), उपसचिव वा सो सरह पदको सिफारिस सूचना ।
-
लुम्बिनी अञ्चल कार्यलय, बुटवलको बिज्ञापन नं 13502-13509/074-75,(आ.प्र., खुला तथा समावेशी) खरिदार वा सो सरह पदको परीक्षा केन्द्र निर्धारण गरिएको सूचना
-
मध्यमाञ्चल क्षेत्रीय निर्देशनालय, नयाँ वानेश्वरको वि.नं. ११३१३-११३१९/०७४-७५, खरिदार वा सो सरह पदको पुनर्योगको नतिजा सम्वन्धी सूचना