अपडेट
-
लोक सेवा आयोग, पोखरा कार्यालयले संचालन गर्ने राष्ट्रिय अनुसन्धान विभागको वि.नं. २/०७५-०७६ (खुला तथा समावेशी) नेपाल विशेष सेवा, रा.प.अन. द्वितीय श्रेणी अनुसन्धान सहायक पदको परीक्षा केन्द्र सम्वन्धी सूचना
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको वि.नं. १६६८९-१६६९२/०७५-७६ (खुला/समावेशी), नेपाल परराष्ट्र सेवा, रा.प.तृतीय श्रेणी, शा.अ.वा सो सरह पदमा पोखरा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना
-
लोक सेवा आयोग, पोखरा कार्यालयले संचालन गर्ने सशस्त्र प्रहरी बल नेपालको विज्ञापन नम्बर १५/०७५/०७६ सशस्त्र प्रहरी जवान पदको परीक्षा केन्द्र सम्वन्धी सूचना
-
लाेक सेवा आयाेग हेटौंडा कार्यालयले सञ्चालन गर्ने राष्ट्रिय अनुसन्धान विभागकाे विज्ञापन नं. २/०७५-७६(खुला र समावेशी), अनुसन्धान सहायक पदका लागि राष्ट्रिय अनुसन्धान ३ प्रदेश कार्यालय, हेटौंडाबाट दरखास्त स्वीकृत भएका उम्मेदवारहरुकाे प्रथम चरणकाे लिखित परीक्षाकाे परीक्षाकेन्द्र सम्बन्धी सूचना
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं 16689-12692/075-76(खुला र समावेशी),नेपाल परराष्ट्र सेवा, रा.प.तृतीय श्रेणी, शाखा अधिकृत पदको हेटौंडा परीक्षा केन्द्र राखी Online दरखास्त फाराम स्वीकृत गराएका उम्मेदवारहरुकाे प्रथम चरणकाे लिखित परीक्षाकाे परीक्षा केन्द्र निर्धारण गरिएकाे सूचना
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं 16689-16692/075-76,(खुला तथा समावेशी), परराष्ट्र सेवा, शाखा अधिकृत वा सो सरह पदको परीक्षा केन्द्र इलाम राखी Online फाराम स्वीकृत गराएका उम्मेदवारहरुको प्रथम चरणको लिखित परीक्षाको भवन कायम गरिएको सूचना
-
राष्ट्रिय बीमा संस्थानको वि.नं. १-४/२०७५-७६ सम्मका विभिन्न पदहरुको लिखीत परीक्षाको नतिजा ।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयले सञ्चालन गर्ने राष्ट्रिय अनुसन्धान विभागको वि.नं. २/०७५-७६ (खुला/समावेशी), रा.प.अनं. द्वितीय सरह, अनुसन्धान सहायक पदको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको वि.नं. १६६८९-१६६९२/०७५-७६ (खुला/समावेशी), नेपाल परराष्ट्र सेवा, रा.प.तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह पदमा काठमाडौं केन्द्रबाट दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना
-
लोक सेवा आयोग, महेन्द्रनगर कार्यालयले सञ्चालन गर्ने राष्ट्रिय अनुसन्धान विभागको विज्ञापन नं.२/०७५-७६ अनुसन्धान सहायक पदमा राष्ट्रिय अनुसन्धान सु.प.प्रदेश कार्यालय कैलालीबाट दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको प्रथमचरणको लिखीत परीक्षा सम्वन्धी सूचना ।