अपडेट
-
लाेक सेवा आयाेग दाङ कार्यालयबाट संचालन हुने वि.नं.१४४५८/०७६-७६(खुला), इन्जिनियरिङ्ग सेवा, सिभिल समूह, वि.ए.आ. उपसमूह छैठौं तह, इन्जिनियर पदको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन संशोधन गरिएको सूचना ।
-
लोक सेवा आयोग, दिपायल कार्यालय, दिपायलको वि. नं. १५८०६ र १५८१५/०७५-०७६ (खुला), विविध सेवा, पाँचौ तह, महिला विकास निरीक्षक तथा चौथो तह, सहायक महिला विकास निरीक्षक पदको प्रथम चरणको लिखित परीक्षाको सम्पूर्ण उम्मेदवारहरुको परीक्षा केन्द्र कायम गरिएको सूचना
-
लोक सेवा आयोग दाङ कार्यालयको विज्ञापन नम्बर १४४७४/०७५-७६(खुला), नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूह, पाँचौ तह, प्राविधिक सहायक(प्राविधिक)पदको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग दाङ कार्यालयबाट स्थानिय तहका विभिन्न पदहरुको पाँचौ र चौथो तह(प्राविधिक)मा दरखास्त दिने उम्मेदवारहरुको परीक्षा भवन कायम गरिएको सूचना
-
लोक सेवा आयोग दाङ कार्यालयबाट अधिकृत छैठौ तह (प्राविधिक) का विभिन्न पदहरूको लागि Online बाट दरखास्त स्वीकृत गराएका उम्मेदवारहरूको प्रथम चरणको प्रतियोगित्मक लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना
-
लोक सेवा आयोग पोखरा कार्यालयले संचालन गर्ने वि.नं. १२९५३/०७५-०७६ (खुला), शिक्षा सेवा¸ शिक्षा प्रशासन समूह¸ छैठौं तह अधिकृत (प्राविधिक) पदको प्रथम चरणको लिखित परीक्षाको परीक्षा केन्द्र कायम गरिएको सूचना
-
लोक सेवा आयोग पोखरा कार्यालयले संचालन गर्ने वि.नं. १२९५१ र १२९५२/०७५-०७६ (खुला), इञ्जिनियरिङ सेवा¸ सिभिल र वि. एण्ड. आर्क. समूह छैठौं तह इञ्जिनियर (प्राविधिक) पदको प्रथम चरणको लिखित परीक्षाको परीक्षा केन्द्र कायम गरिएको सूचना
-
लोक सेवा आयोग, सुर्खेत उपकेन्द्र हुम्ला र डोल्पामा परीक्षा केन्द्र राखि स्थानिय तहका विभिन्न पदहरुमा दरखास्त दिने उम्मेदवारहरुको परीक्षा भवन कायम गरिएको सूचना
-
काठमाडौं कार्यालयबाट नतिजा प्रकाशन भएको नेपाली सेनाको वि.नं. ०७५/७६/५० (आ.प्र. खुला/समावेशी), लेखा जमदार कर्मचारी पदको लिखित नतिजा पुनर्योग सम्बन्धी सूचना
-
लोक सेवा आयोग, दिपायल कार्यालय, दिपयालको वि. नं. १५८०१-८०२/०७५-०७६ (खुला), इञ्जि सेवा, सिभिल समुह, छैटौ तह, इञ्जिनियर तथा शिक्षा प्रशासन छैटौ तह, अधिकृत पदको प्रथम चरणको लिखित परीक्षाको सम्पूर्ण उम्मेदवारहरुको परीक्षा केन्द्र कायम गरिएको सूचना