अपडेट
-
लोक सेवा आयोग बुटवल कार्यालय, बुटवलको विज्ञापन नं.: १३९०६/०७७/७८ (खुला), नेपाल इञ्जिनियरिङ्ग सेवा, मेकानिकल समूह, नि.उ.स. उपसमूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), सिनियर अपरेटर पदको प्रयोगात्मक परीक्षा तथा अन्तरवार्ता कार्यक्रम तोकिएको सूचना ।
-
लोक सेवा आयोग पोखरा कार्यालयको विज्ञापन नं. १२९५८/२०७७-७८ (खुला) नेपाल इञ्जिनियरिङ सेवा, मेकानिकल समूह, नि.उ.स. उपसमूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), सिनियर वेल्डर पदको प्रयोगात्मक परीक्षा र अन्तरवार्ता सम्बन्धी सूचना !
-
लोक सेवा आयोग पोखरा कार्यालयको विज्ञापन नं. १२९५७/२०७७-७८ (खुला) नेपाल इञ्जिनियरिङ सेवा, मेकानिकल समूह, नि.उ.स. उपसमूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), सिनियर मेकानिक्स पदको प्रयोगात्मक परीक्षा र अन्तरवार्ता सम्बन्धी सूचना !
-
लोक सेवा आयोग पोखरा कार्यालयको विज्ञापन नं. १२९५४-१२९५६/२०७७-७८ (खुला तथा समावेशी) नेपाल इञ्जिनियरिङ सेवा, मेकानिकल समूह, नि.उ.स. उपसमूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), सिनियर अपरेटर पदको प्रयोगात्मक परीक्षा र अन्तरवार्ता सम्बन्धी सूचना !
-
लोक सेवा आयोग, पोखरा कार्यालयको बिज्ञापन नं १२९६५-१२९६९/०७७-७८ (खुला/समावेशी), विविध सेवा, कम्प्युटर अपरेटर पदको लिखित नतिजा
-
लोक सेवा आयोग महेन्द्रनगर कार्यालयबाट संचालन हुने राष्ट्रिय वाणिज्य वैंकको विज्ञापन नं.८८/२०७८/७९,(खुला/सामावेशी) वरिष्ठ सहायक (कानुन), प्रशासन,कानुन, तह -५ को लिखित परीक्षाको परीक्षा समय संशोधन भएको सूचना ।
-
लोक सेवा आयोग, सुर्खेत कार्यालयको बिज्ञापन नं १४८६४-१४८६९/०७७-७८ (खुला/समावेशी), विविध सेवा, कम्प्युटर अपरेटर पदको लिखित नतिजा
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं 17253/078-79(खुला),नेपाल स्वास्थ्य सेवा, एनेस्थेसियोलोजी समूह, नवौै तह, कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट पदको सिफारिस सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं 17249/078-79, स्वास्थ्य, अप्थलमोेलोजी समूह, नवौै तह, कन्सल्टेन्ट अप्थलमोेलोजिष्ट पदको सिफारिसका लागि उम्मेदवार बाँकी नभएको सूचना ।
-
लोक सेवा आयोग, सुर्खेत कार्यालय, सुर्खेतले सञ्चालन गर्ने राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको तह ५ को विभिन्न विज्ञापनहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।