अपडेट
-
लोक सेवा आयोग, दिपायल कार्यालयको विज्ञापन नं. १५८०३-१५८०४/०७७-७८ इन्जिनियरिङ्ग सेवा, मेकानिकाल समूह, नि.उ.स उपसमूह, रा.प.अनं. प्रथम श्रेणी सिनियर मेकानिक्स पदको प्रयोगात्मक परीक्षा तथा अन्तरवार्ता कार्यक्रम सञ्चालन सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, सुर्खेत कार्यालयको बिज्ञापन नं 14861/076-77, नेपाल इञ्जि.सेवा, सिभिल समूह, हाइड्रोलोजी उपसमूह, जल विज्ञान सहायक पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरिएको सूचना ।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयबाट सञ्चालन हुने नेपाल टेलिकमको वि.नं. ८२/२०७८/७९(खुला तथा समावेशी), तह-४, प्रशासन सेवा, प्रशासन समूह, सहायक पदको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको संशोधित सूचना ।
-
लोक सेवा आयोग, धनकुटा कार्यालयको बिज्ञापन नं १०१२४-१०१२८/०७७-७८, विविध सेवा, कम्प्युटर अपरेटर पदको लिखित नतिजा
-
लोक सेवा आयोग, सुर्खेत कार्यालयको बिज्ञापन नं १४८७२-१४८७३/०७७-७८ (खुला/समावेशी), स्वास्थ्य सेवा, हेल्थ इन्स्पेक्सन समूह, हेल्थ असिष्टेण्ट/क्ष.कु.स. पदको लिखित नतिजा
-
लोक सेवा आयोग, सुर्खेत कार्यालयको बिज्ञापन नं १४८७०-१४८७१/०७७-७८ (खुला/समावेशी), शिक्षा सेवा, शिक्षा प्रशासन समूह, निरीक्षण उपसमूह, प्राविधिक सहायक पदको लिखित नतिजा
-
नेपाल राष्ट्र बैंकको पूर्व प्रकाशित विज्ञापन अनुसार विभिन्न पदको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा केन्द्र प्रकाशन गरिएको सम्बन्धी सूचना
-
नेपाली सेनाको पूर्व प्रकाशित विज्ञापन अनुसार अधिकृत क्याडेट पदको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा कार्यक्रम प्रकाशन गरिएको सम्बन्धी सूचना
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं १६६८१-१६६८२/०७८-७९ (महिला/दलित), संघीय संसद सेवा, सामान्य प्रशासन समूह, उपसचिव वा सो सरह पदको लिखित नतिजा
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं १६६७८-१६६८०/०७८-७९ (खुला/समावेशी), लेखापरीक्षण समूह, उपसचिव वा सो सरह पदको लिखित नतिजा