अपडेट
-
नागरिक लगानी कोषको विभिन्न पदहरुको का.क्ष.मू. बढुवा, आ. प्र.र खुला तथा समावेशी विज्ञापन सम्बन्धी सूचना (२०८२।०१।०५)
-
लोक सेवा आयोग, महेन्द्रनगर कार्यालयको बिज्ञापन नं.१६३०२-१६०७/०८१-८२ (खुला तथा समावेशी), रा.प. अनं. द्वितीय श्रेणी (अप्राविधिक), संयुक्त र एकीकृत परीक्षा प्रणाली अन्तर्गत, खरिदार वा सो सरह पदमा महेन्द्रनगर परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको प्रथम चरणको लिखित परीक्षाको परीक्षा केन्द्र कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, धनकुटा कार्यालय, धनकुटाको वि.नं. १०००८–१००१३/०८१–८२ (खुला/समावेशी), रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना
-
नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको वि.नं. ६७ /२०८०-८१ (खुला तथा समावेशी), प्राविधिक सेवा, प्राविधिक समूह, तह ३, जुनियर टेक्निसियक पदको पुनर्योग सम्बन्धी सूचना
-
नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको वि.नं. ६५ /२०८०-८१ (खुला तथा समावेशी), प्रशासन सेवा, प्रशासन समूह, तह ४, सहायक पदको पुनर्योग सम्बन्धी सूचना
-
नेपाल विद्युत प्राधिकरणको वि.नं. प्रा.५/१०३-१०४/०८०-०८१(खुला तथा समावेशी) कोशी प्रदेश, प्राविधिक सेवा, ईलेक्ट्रिकल/मेकानिकल समूह/उपसमूह, तह ५ सुरपरभाईजर पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
लोक सेवा आयोग, पोखरा कार्यालयको बिज्ञापन नं.१२८५८-१२८६२/०८१-८२ (खुला तथा समावेशी), रा.प. अनं. द्वितीय श्रेणी (अप्राविधिक), संयुक्त र एकीकृत परीक्षा प्रणाली अन्तर्गत, खरिदार वा सो सरह पदमा पोखरा परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, हेटौंडा कार्यालयबाट सञ्चालन हुने नेपाल प्रहरीको वि.नं. ०३/०८१-८२(खुला/समावेशी), प्रहरी जवान पदको लागि श्री बागमती प्रदेश प्रहरी तालिम केन्द्र, दुधौली, सिन्धुलीबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारको परीक्षा केन्द्र कायम गरिएको सूचना
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. ११९१४।०८०-८१ (मधेशी), नेपाल न्याय सेवा, न्याय समूह, रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको वैकल्पिक उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं १७२१६-१७२१७/०७७-७८ (खुला तथा समावेशी),शिक्षा सेवा, शिक्षा प्रशासन समूह, रा.प.द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदको लिखित नतिजा