अपडेट
-
लोक सेवा आयोग, दिपायल कार्यालय राजपुर, डोटीको विभिन्न विज्ञापन १५८०१-१५८१८/०८१-८२ (खुला/समावेशी) अनुसार रा.प.अनं.प्रथम श्रेणी प्राविधिक र स्वास्थ्य सेवाको पाँचौं तहका पदहरुको महेन्द्रनगर परीक्षा केन्द्र राखि दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा केन्द्र कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, पोखरा कार्यालयको विज्ञापन नं. १२९५७/०८१-८२ (महिला), नेपाल कृषि सेवा, बागवानी समूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), प्राविधिक सहायक पदमा पोखरा परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, पोखरा कार्यालयको विज्ञापन नं. १२९५३/०८१-८२ (खुला), नेपाल इञ्जिनियरिङ सेवा, मेकानिकल समूह, नि.उ.स. उपसमूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), सिनियर अपरेटर पदमा पोखरा परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, पोखरा कार्यालयको विज्ञापन नं.१२९५९-१२९६२/०८१-८२ (खुला तथा समावेशी), नेपाल विविध सेवा, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), कम्प्युटर अपरेटर पदमा पोखरा परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, पोखरा कार्यालयको विज्ञापन नं.१२९६८-१२९६९/०८१-८२ (खुला, दलित), नेपाल स्वास्थ्य सेवा, हे.ई. समूह, पाँचौं तह, सि.अ.हे.व./हे.अ. पदमा पोखरा परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, पोखरा कार्यालयको विज्ञापन नं.१२९६७/०८१-८२ (खुला), नेपाल स्वास्थ्य सेवा, स्वास्थ्य मेडिकल रेकर्डस् समूह, पाँचौं तह, मेडिकल रेकर्डर सुपरभाइजर पदमा पोखरा परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, पोखरा कार्यालयको विज्ञापन नं.१२९६३-१२९६६/०८१-८२ (खुला तथा समावेशी), नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूह, निरीक्षण उपसमूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), प्राविधिक सहायक पदमा पोखरा परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, पोखरा कार्यालयको विज्ञापन नं.१२९५५-१२९५६/०८१-८२ (खुला तथा समावेशी), नेपाल इञ्जिनियरिङ सेवा, सर्भे समूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), सर्भेक्षक पदमा पोखरा परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, पोखरा कार्यालयको विज्ञापन नं.१२९५८/०८१-८२ (खुला), नेपाल वन सेवा, ने.पा. एण्ड वा.ला. समूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), रेञ्जर पदमा पोखरा परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, पोखरा कार्यालयको विज्ञापन नं.१२९५२/०८१-८२ (खुला), नेपाल इञ्जिनियरिङ्ग सेवा, मेकानिकल समूह, नि.उ.स. उपसमूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), सिनियर मेकानिक्स पदमा पोखरा परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।