अपडेट
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको वि.नं. ११९०९/०७७-७८ (आ.प्र.), न्याय सेवा, न्याय/कानून समूह, प्रशासन सेवा, सामान्य प्रशासन/लेखा समूह र लेखापरीक्षण सेवा, राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
लोक सेवा आयोग सुर्खेत कार्यालयले सञ्चालन गर्ने लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं १६६९६-१६७०२/०७८-७९(खुला/समावेशी), रा.प.तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरह पदको सुर्खेत र जुम्ला परीक्षा केन्द्र राखि प्रथम चरणमा उत्तीर्ण भएका उम्मेदवारहरूको लागि द्बितीय चरणको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग सुर्खेत कार्यालयले सञ्चालन गर्ने लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं १६६८९-१६६९५/०७८-७९(खुला/समावेशी), रा.प.तृतीय श्रेणी (अप्राविधिक), न्याय सेवा, न्याय/कानून/सरकारी वकील समूह शाखा अधिकृत वा सो सरह पदको लागि सुर्खेत परीक्षा केन्द्र राखि Online दरखास्त फाराम स्वीकृत भएका उम्मेदवारहरूको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, धनकुटा कार्यालय, धनकुटाले संचालन गर्ने नेपाली सेनाको वि.नं. ०७९।८०-१ सैन्य पदको श्री भीमदल गण, सल्लेरी व्यारेक, धनकुटाबाट लिखित परीक्षामा छनौट भएका उम्मेदवारहरुको परीक्षा भवन कायम गरिएको सूचना
-
लोक सेवा आयोग, धनकुटा कार्यालय, धनकुटाले संचालन गर्ने नेपाली सेनाको वि.नं. ०७९।८०-१ सैन्य पदको श्री कृष्णदल गण, इटहरी व्यारेक, सुनसरीबाट लिखित परीक्षामा छनौट भएका उम्मेदवारहरुको परीक्षा भवन कायम गरिएको सूचना
-
लोक सेवा आयोग महेन्द्रनगर कार्यालयको वि.नं. १६३५७/०७७-७८ (आ.ज.), रा.प.अनं.द्वितीय श्रेणी, खरिदार वा सो सरह (प्रा.), सिनियर गेमस्काउट पदको वैकल्पिक उम्मेदवार सिफारिस सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको वि.नं. १६६९६-१६७०२/२०७८-७९ (खुला तथा समावेशी) रा.प. तृतीय श्रेणी (अप्राविधिक) शाखा अधिकृत वा सो सरह पदमा दिपायल र महेन्द्रनगर परीक्षा केन्द्र राखी Online बाट दरखास्त फाराम स्वीकृत भई प्रथम चरणको प्रतियोगितात्मक परीक्षा उत्तिर्ण भएका उम्मेदवारहरुको दोस्रो चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको वि.नं. १६६८९-१६६९५/०७८-७९ (खुला/समावेशी), न्याय सेवा, न्याय/कानून/सरकारी वकील समूह, राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरह पदमा दिपायल परीक्षा केन्द्र राखी Online बाट दरखास्त स्वीकृत भएका उम्मेद्वारहरुको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको वि.नं. १६६८९-१६६९५।०७८-७९ (खुला, समावेशी), न्याय सेवा, न्याय/कानून/सरकारी वकील समूह, राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरह पदमा काठमाडौं परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेद्वारहरुको परीक्षा भवन कायम गरिएको सूचना ।
-
नेपाल बीमा प्राधिकरणको विज्ञापन नम्बर ३-७/२०७९-८० (आ.प्र.,खुला तथा समावेशी), विभिन्न सेवा/समूह, तह तथा पदहरुको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना