अपडेट
-
लोक सेवा आयोग, धनकुटा कार्यालयले संचालन गर्ने नेपाल विद्युत प्राधिकरण (विराटनगर) तर्फका विभिन्न प्राविधिक तथा अप्राविधिक पदहरुको परीक्षा भवन कायम गरिएको सूचना
-
लोक सेवा आयोग महेन्द्रनगर कार्यालयबाट संचालन हुने नेपाल विद्युत प्राधिकरण अत्तरिया कैलाली क्षेत्रको सहायक स्तरका विभिन्न पदहरुको लिखित परीक्षाको परीक्षा केन्द्र कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयको विज्ञापन नं ११३१०/०७६-७७(खुला), नेपाल न्याय सेवा, न्याय समूह, रा.प.अनं. द्वितीय श्रेणी, खरिदार वा सो सरह पदमा वैकल्पिक उम्मेदवार सिफारिशसम्बन्धी सूचना
-
लोक सेवा आयोग, सुर्खेत कार्यालयले सञ्चालन गर्ने नेपाल विद्युत प्राधिकरणको विभिन्न विज्ञापन नं. र पदको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको पूर्व प्रकाशित विज्ञापन अनुसार विभिन्न पदहरुको आ.प्र., खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा कार्यक्रम प्रकाशन गरिएको सम्बन्धी सूचना
-
लोक सेवा आयोग सुर्खेत कार्यालयले सञ्चालन गर्ने सशस्त्र प्रहरी सहायक निरीक्षक पदको श्री सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय बाङ्गेसिमल, सुर्खेतबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरुको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग बुटवल कार्यालयले संचालन गर्ने सशस्त्र प्रहरी सहायक निरीक्षक पदको श्री सशस्त्र प्रहरी बल नेपाल नं.५ बिन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देही, चन्द्रौटा, कपिलवस्तुबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरुको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग काठमाडौं कार्यालयबाट संचालन हुने सशस्त्र प्रहरी सहायक निरीक्षक (साधारण उपसमूह) पदको लिखित परीक्षाको लागि श्री सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय स्वयम्भूबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरुको परीक्षा भवन कायम गरिएको सूचना ।
-
रा.प.अनं. द्वितीय श्रेणी (प्राविधिक) तथा स्वास्थ्य सेवाका चौथो तहका पदहरुकाे विज्ञापन २०७९ (बढुवा, आ.प्र., खुला तथा समावेशी)
-
नेपाल परराष्ट्र सेवा, रा.प. द्वितीय श्रेणीका पदहरुको विज्ञापन (बढुवा, आ.प्र. र खुला)