अपडेट
-
लोक सेवा आयोग, धनकुटा कार्यालय, धनकुटाले संचालन गर्ने नेपाली सेनाको वि.नं. ०७९।८०-१ सैन्य पदको श्री कृष्णदल गण, इटहरी व्यारेक, सुनसरीबाट लिखित परीक्षामा छनौट भएका उम्मेदवारहरुको परीक्षा भवन कायम गरिएको सूचना
-
लोक सेवा आयोग महेन्द्रनगर कार्यालयको वि.नं. १६३५७/०७७-७८ (आ.ज.), रा.प.अनं.द्वितीय श्रेणी, खरिदार वा सो सरह (प्रा.), सिनियर गेमस्काउट पदको वैकल्पिक उम्मेदवार सिफारिस सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको वि.नं. १६६९६-१६७०२/२०७८-७९ (खुला तथा समावेशी) रा.प. तृतीय श्रेणी (अप्राविधिक) शाखा अधिकृत वा सो सरह पदमा दिपायल र महेन्द्रनगर परीक्षा केन्द्र राखी Online बाट दरखास्त फाराम स्वीकृत भई प्रथम चरणको प्रतियोगितात्मक परीक्षा उत्तिर्ण भएका उम्मेदवारहरुको दोस्रो चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको वि.नं. १६६८९-१६६९५/०७८-७९ (खुला/समावेशी), न्याय सेवा, न्याय/कानून/सरकारी वकील समूह, राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरह पदमा दिपायल परीक्षा केन्द्र राखी Online बाट दरखास्त स्वीकृत भएका उम्मेद्वारहरुको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको वि.नं. १६६८९-१६६९५।०७८-७९ (खुला, समावेशी), न्याय सेवा, न्याय/कानून/सरकारी वकील समूह, राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरह पदमा काठमाडौं परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेद्वारहरुको परीक्षा भवन कायम गरिएको सूचना ।
-
नेपाल बीमा प्राधिकरणको विज्ञापन नम्बर ३-७/२०७९-८० (आ.प्र.,खुला तथा समावेशी), विभिन्न सेवा/समूह, तह तथा पदहरुको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
लोक सेवा आयोग, पोखरा कार्यालयबाट सञ्चालन हुने लोक सेवा आयोग, केन्द्रीय कार्यालयको वि.नं. १६६८९-१६६९५/२०७८-७९ (खुला तथा समावेशी), नेपाल न्याय सेवा, रा.प.तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरह पदको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, पोखरा कार्यालयबाट सञ्चालन हुने लोक सेवा आयोग, केन्द्रीय कार्यालयको वि.नं. १६६९६-१६७०२/२०७८-७९ (खुला तथा समावेशी), संयुक्त तथा एकीकृत परीक्षा प्रणाली अन्तर्गत रा.प.तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरह पदको पोखरा र बागलुङ परीक्षा केन्द्र राखी Online दरखास्त स्वीकृत गराई प्रथम चरणको परीक्षा उत्तिर्ण भएका उम्मेदवारहरुको दोश्रो चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
नेपाली सेनाको पूर्व प्रकाशित विज्ञापन अनुसार अधिकृत क्याडेट पदको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा कार्यक्रम प्रकाशन गरिएको सम्बन्धी सूचना
-
नेपाल विद्युत प्राधिकरणको पूर्व प्रकाशित विज्ञापन अनुसार खुला तथा समावेशी तर्फको विज्ञापन नम्बर २०७९।८०प्रा.७।१९, इञ्जिनियर, प्राविधिक, सिभिल, सिभिल, तह ७ को लिखित परीक्षाको परीक्षा केन्द्र परिवर्तन गरिएको सम्बन्धी सूचना