अपडेट
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको वि.नं. १२०२६,१२०३१/०७८-७९ (खुला), नेपाल कृषि सेवा, मत्स्य/भेटेरिनरी समूह, रा.प.अनं.प्रथम श्रेणी (प्राविधिक), प्राविधिक सहायक/पशु स्वास्थ्य प्राविधिक पदको उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
राष्ट्रिय अनुसन्धान विभागको पूर्व प्रकाशित विज्ञापन अनुसार खुला तथा समावेशी तर्फ अनुसन्धान अधिकृत पदको प्रथम चरण उतिर्ण उम्मेदवारहरुको द्वितीय चरणको लिखित परीक्षाको परीक्षा केन्द्र प्रकाशन गरिएको सम्बन्धी सूचना
-
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान सेवा आयोगको पूर्व प्रकाशित विज्ञापन अनुसार आ.प्र., खुला तथा समावेशी तर्फका विभिन्न पदहरुको प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा केन्द्र प्रकाशन गरिएको सम्बन्धी सूचना
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयको बिज्ञापन नं ११४१६/०७८-७९ (खुला), स्वास्थ्य सेवा, फर्मेसी समूह, फार्मेसी सहायक पदको लिखित नतिजा
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयको बिज्ञापन नं ११४०९-११४०१५/०७८-७९ (खुला/समावेशी), स्वास्थ्य सेवा, जनरल नर्सिङ्ग समूह, स्टाफ नर्स पदको लिखित नतिजा
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयको बिज्ञापन नं ११४०८/०७८-७९ (खुला), शिक्षा सेवा, शिक्षा प्रशासन समूह, निरीक्षण उपसमूह, प्राविधिक सहायक पदको लिखित नतिजा
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. १२०८२-१२०८४/०७९-८० (खुला तथा समावेशी), नेपाल विविध सेवा, राजपत्र अनंकित द्वितीय श्रेणी (प्राविधिक) सहायक कम्प्युटर अपरेटर पदमा काठमाडौं परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, धनकुटा कार्यालयले संचालन गर्ने वि.नं. ०६/ ०७९-८० (खुला/समावेशी) सशस्त्र प्रहरी जवान पदकाे श्री सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनी मुख्यालय, पकली, सुनसरीबाट लिखित परीक्षामा छनाैट भएका उम्मेद्वारहरुको परीक्षा भवन कायम गरिएको सूचना
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयको विभिन्न विज्ञापन नं., सेवा, समूह, उपसमूह भएको राजपत्र अनंकित द्वितीय श्रेणी (प्राविधिक), खरिदार वा सो सरह पदमा वीरगञ्ज परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयको विभिन्न विज्ञापन नं., सेवा, समूह, उपसमूह भएको राजपत्र अनंकित द्वितीय श्रेणी (प्राविधिक), खरिदार वा सो सरह पदमा लाहान परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।