अपडेट
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७१८५/०७९-८० (खुला), नेपाल इञ्जिनियरिङ्ग सेवा, सिभिल समूह, स्यानिटरी उपसमूह, रा.प. द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदको उम्मेदवार सिफारिश सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७१८१/०७९-८० (आ.प्र.), विज्ञापन नम्बर १७१८२/०७९-८० (खुला), १७१८३/०७९-८० (महिला) र १७१८४/०७९-८० (अपांग), नेपाल इञ्जिनियरिङ्ग सेवा, सिभिल समूह, हाइवे उपसमूह, रा.प. द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदको उम्मेदवार सिफारिश सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयले सञ्चालन गरेको नेपाली सेनाको विज्ञापन नं. ०७९/८०/०१(खुला,समावेशी), सैन्य पदको श्री ईन्द्रबक्स गण, सुर्यविनायक व्यारेक, भक्तपुरको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना।
-
राष्ट्रिय बीमा संस्थानको पूर्व प्रकाशित विज्ञापन अनुसार विभिन्न पदहरुको आ.प्र., खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा कार्यक्रम प्रकाशन गरिएको सम्बन्धी सूचना
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयले सञ्चालन गरेको नेपाली सेनाको विज्ञापन नं. ०७९/८०/०१(खुला,समावेशी), सैन्य पदको श्री नयाँ गोरख गण, रामेछापको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना।
-
नेपाली सेनाको विज्ञापन नं. ०७९/८०/१ (खुला तथा समावेशी), सैन्य पदमा श्री नं. ४ बाहिनी अड्डा, नेपालगञ्ज, बाँकेबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना ।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयले सञ्चालन गरेको नेपाली सेनाको विज्ञापन नं. ०७९/८०/०१(खुला,समावेशी), सैन्य पदको श्री शिवदल गण, गजुरी व्यारेक, धादिङको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना।
-
कृषि विकास बैंक लिमिटेडको आ.ब. २०७९/८० को विभिन्न पदहरुको का.स.मु., आ.प्र. र खुला तथा समावेशीतर्फको विज्ञापन सम्बन्धी सूचना
-
कर्मचारी सञ्चय कोष विज्ञापन नम्बर ४१-४७/२०७८-७९(खुला तथा समावेशी), प्रशासन सेवा, ४ तह, सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयले सञ्चालन गरेको नेपाली सेनाको विज्ञापन नं. ०७९/८०/०१(खुला,समावेशी), सैन्य पदको श्री बिष्णुदल गण, ब्राबल व्यारेक, धुन्चे, रसुवाको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना।