अपडेट
-
लोक सेवा आयोग, जुम्ला कार्यालय, जुम्लाको वि.नं. १५३५२-१५३५६/०७८-७९(खुला तथा समावेशी), विभिन्न सेवा/समूह, रा.प.अनं. द्धितीय श्रेणी (अप्राविधिक) खरिदार वा सो सरह पदको एकमुष्ट सिफारिस सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, जुम्ला कार्यालय, जुम्लाको वि.नं. १५३५६/०७८-७९(अपाङ्ग), नेपाल न्याय सेवा, न्याय समूह रा.प.अनं. द्धितीय श्रेणी (अप्राविधिक) तामेलदार पदको सिफारिस सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, जुम्ला कार्यालय, जुम्लाको वि.नं. १५३५५/०७८-७९(मधेशी), विभिन्न सेवा/ समूह, रा.प.अनं. द्धितीय श्रेणी (अप्राविधिक) खरिदार वा सो सरह पदको सिफारिस सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, जुम्ला कार्यालय, जुम्लाको वि.नं. १५३५४/०७८-७९(आ.ज.), विभिन्न सेवा/ समूह, रा.प.अनं. द्धितीय श्रेणी (अप्राविधिक) खरिदार वा सो सरह पदको सिफारिस सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, जुम्ला कार्यालय, जुम्लाको वि.नं. १५३५२/०७८-७९(खुला), विभिन्न सेवा/ समूह, रा.प.अनं. द्धितीय श्रेणी (अप्राविधिक) खरिदार वा सो सरह पदको सिफारिस सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग सुर्खेत कार्यालयले सञ्चालन गर्ने लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं १६६९२-१६६९८/०७९-८०(खुला/समावेशी), रा.प.तृतीय श्रेणी (अप्राविधिक), न्याय सेवा, न्याय/कानून/सरकारी वकील समूह शाखा अधिकृत वा सो सरह पदको लागि सुर्खेत परीक्षा केन्द्र राखी दरखास्त फाराम स्वीकृत भएका उम्मेदवारहरूको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १६६९९-१६७०५/०७९-८० (खुला तथा समावेशी), रा.प.तृतीय श्रेणी (अप्राविधिक), एकीकृत परीक्षा प्रणाली अन्तर्गत शाखा अधिकृत वा सो सरह पदमा जलेश्वर परीक्षा केन्द्र राखी प्रथम चरणको परीक्षा उत्तीर्ण भएका उम्मेदवारको द्बितीय चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १६६९२-१६६९८/०७९-८० (खुला, समावेशी), नेपाल न्याय सेवा, न्याय/कानून/सरकारी वकील समूह, राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरह पदमा जलेश्वर परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं १६६९९-१६७०५/०७९-८० (खुला तथा समावेशी), रात्रपत्राङ्कित तृतीय श्रेणी (अप्राविधिक), एकीकृत परीक्षा प्रणाली अन्तर्गत शाखा अधिकृत वा सो सरह पदमा काठमाडौं र हेटौडा परीक्षा केन्द्र राखी प्रथम चरणको परीक्षा उत्तीर्ण भएका उम्मेदवारको द्बितीय चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७३१४/०७९-८० (खुला), १७३१५/०७९-८० (महिला) र १७३१६/०७९-८० (आ.ज.), नेपाल वन सेवा, जनरल फरेष्ट्री र ने.पा. एण्ड वा.ला. समूह, रा.प.तृतीय श्रेणी, सहायक वन अधिकृत र सहायक संरक्षण अधिकृत पदमा नियुक्तिका लागि सिफारिश भएका उम्मेदवारहरुले प्राप्त गरेको कूल प्राप्ताङ्कको आधारमा रहेको एकमुष्ट योग्यताक्रमको सूची ।