अपडेट
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७३१७/०७९-८० (खुला), नेपाल विविध सेवा, रा.प.तृतीय श्रेणी, कम्प्युटर अधिकृत पदको उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, महेन्द्रनगर कार्यालयको बिज्ञापन नं. १६३०२-१६३०७/०७८-७९ (खुला तथा समावेशी), संयुक्त र एकीकृत परीक्षा प्रणाली अन्तर्गत रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको सिफारिस एवं एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं १६६९९-१६७०५/०७९-८० (खुला तथा समावेशी), रात्रपत्राङ्कित तृतीय श्रेणी (अप्राविधिक), एकीकृत परीक्षा प्रणाली अन्तर्गत शाखा अधिकृत वा सो सरह पदमा पोखरा र बाग्लुङ परीक्षा केन्द्र राखी प्रथम चरणको परीक्षा उत्तीर्ण भएका उम्मेदवारको द्वितीय चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग केन्द्रीय कार्यालयको विज्ञापन नं १६७१३/०७९-८० (आ.प्र.), संघीय संसद सेवा, सामान्य प्रशासन समूह रा.प. तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरह पदमा काठमाडौं परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
नेपाली सेनाको विज्ञापन नम्बर २०७९-८०/०२ (खुला तथा समावेशी), सैनिक साधारण सेवा, अधिकृत क्याडेट पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको वि.नं. १६६९९-१६७०५।०७९-८० (खुला तथा समावेशी) रा.प. तृतीय श्रेणी (अप्राविधिक) शाखा अधिकृत वा सो सरह पदमा दिपायल र महेन्द्रनगर परीक्षा केन्द्र राखी Online बाट दरखास्त फाराम स्वीकृत भई प्रथम चरणको प्रतियोगितात्मक परीक्षा उत्तिर्ण भएका उम्मेदवारहरुको दोस्रो चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, हेटौंडा कार्यालयको बिज्ञापन नं. १२५०२-१२५०५/०७८-७९ (खुला तथा समावेशी), संयुक्त र एकीकृत परीक्षा प्रणाली अन्तर्गत रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको सिफारिस एवं एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, दाङ कार्यालयको बिज्ञापन नं. १४४०२-१४४०६/०७८-७९ (खुला तथा समावेशी), संयुक्त र एकीकृत परीक्षा प्रणाली अन्तर्गत रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको सिफारिस एवं एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयको विज्ञापन नं. ११३०९-११३१३/०७८-७९ (खुला तथा समावेशी), नेपाल न्याय, नेपाल प्रशासन सेवा, न्याय/सरकारी वकील, सामान्य प्रशासन/लेखा समूह, रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको सिफारिस एवं एकमुष्टा योग्यताक्रम सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं १६६८९-१६६९५/०७८-७९ (खुला/समावेशी), न्याय सेवा, न्याय, कानून र सरकरी वकिल समूह, शाखा अधिकृत वा सो सरह पदको लिखित नतिजा