अपडेट
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयको विज्ञापन नं. ११३०१-११३०७/०७९-८० (खुला तथा समावेशी), राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक), एकीकृत परीक्षा प्रणाली अन्तर्गत, नायब सुब्बा वा सो सरह पदमा जलेश्वर परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयको विज्ञापन नं. ११३०१-११३०७/०७९-८० (खुला तथा समावेशी), राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक), एकीकृत परीक्षा प्रणाली अन्तर्गत, नायब सुब्बा वा सो सरह पदमा विरगंज परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयको विज्ञापन नं. ११३०१-११३०७/०७९-८० (खुला तथा समावेशी), राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक), एकीकृत परीक्षा प्रणाली अन्तर्गत, नायब सुब्बा वा सो सरह पदमा लाहान परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयको वि.नं. ११३०८/०७८-७९ (आ.प्र.), न्याय सेवा/न्याय समूह, प्रशासन सेवा/सामान्य प्रशासन समूह, रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको उम्मेदवार सिफारिस सम्बन्धी सूचना
-
लोक सेवा आयोगको, केन्द्रीय कार्यालयको बिज्ञापन नं. १६६९६-१६७०२/०७८-७९ (खुला/समावेशी), एकिकृत परीक्षा अन्तर्गत, राजपत्राङ्कित तृतीय श्रेणी शाखा अधिकृत वा सो सरह पदको लिखित नतिजा
-
लोक सेवा आयोगको, केन्द्रीय कार्यालयको बिज्ञापन नं. १६७०१/०७९-८० (अपाङ्ग), परराष्ट्र सेवा, राजपत्राङ्कित तृतीय श्रेणी शाखा अधिकृत वा सो सरह पदको लिखित नतिजा
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७३६०/०७९-८० (महिला), नेपाल स्वास्थ्य सेवा, रेडियोग्राफी समूह, रेडियोथेरापी उपसमूह, सातौं तह, रेडियोथेरापी टेक्नोलोजिष्ट पदको उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७३५९/०७९-८० (दलित), नेपाल स्वास्थ्य सेवा, रेडियोग्रापी समूह, रेडियोग्राफी उपसमूह, सातौं तह, रेडियोग्राफी टेक्नोलोजिष्ट पदको उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७३५८/०७९-८० (खुला), नेपाल स्वास्थ्य सेवा, फार्मेसी समूह, सातौं तह, फार्मेसी अधिकृत पदको उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं 16706-16712/079-80 (खुला/समावेशी), राष्ट्रिय मानव अधिकार सेवा, अधिकृत तृतीय श्रेणी, मानव अधिकार अधिकृत/प्रशासकीय अधिकृत/लेखा अधिकृत पदको परीक्षा केन्द्र तोकिएको सूचना