अपडेट
-
लोक सेवा आयोग, पोखरा कार्यालयको विज्ञापन नं. १२९५५-१२९५७/०७९-८० (खुला तथा समावेशी), नेपाल विविध सेवा, राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक) कम्प्युटर अपरेटर पदमा पोखरा परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, हेटौंडा कार्यालयले संचालन गर्ने लोक सेवा आयोग, काठमाडौं कार्यालयको वि. नं. १२०२५-१२०३०/०७९-८०(खुला,समावेशी), रा.प.अनं.प्रथम श्रेणी (प्राविधिक), विविध सेवा, कम्प्युटर अपरेटर पदमा हेटौंडा परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयको विभिन्न विज्ञापन नं., सेवा, समूह, उपसमूह भएको राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक), नायब सुब्बा वा सो सरह पदमा विरगंज परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयको विभिन्न विज्ञापन नं., सेवा, समूह, उपसमूह भएको राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक), नायब सुब्बा वा सो सरह पदमा लाहान परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयको विभिन्न विज्ञापन नं., सेवा, समूह, उपसमूह भएको राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक), नायब सुब्बा वा सो सरह पदमा जलेश्वर परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग धनकुटा कार्यालय, धनकुटाको विज्ञापन अनुसार रा.प.अनं.प्रथम श्रेणी (प्राविधिक) पदहरुमा इलाम परीक्षा केन्द्र राखि अनलाईन दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना
-
नागरिक लगानी कोषको पूर्व प्रकाशित विज्ञापन अनुसार आ.प्र., खुला तथा समावेशी तर्फका विभिन्न पदहरुको प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा कार्यक्रम प्रकाशन गरिएको सम्बन्धी सूचना
-
लोक सेवा आयोग दिपायल कार्यालय, राजपुर,डोटीको विज्ञापन अनुसार रा.प.अनं.प्रथम श्रेणी (प्राविधिक) र स्वास्थ्य सेवाको पाँचौं तहका पदहरुमा महेन्द्रनगर परीक्षा केन्द्र राखि अनलाईन दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना
-
लोक सेवा आयोग, बुटवल कार्यालयको रा.प.अनं. प्नथम श्रेणी, नायब सुब्बा वा सो सरह (प्राविधिक) पदको विभिन्न विज्ञापनहरुको लागि दाङ परीक्षा केन्द्र राखी दरखास्त फाराम स्वीकृत भएका उम्मेदवारहरूको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, बुटवल कार्यालयको विभिन्न विज्ञापन नं., रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक) पदको लागि बुटवल परीक्षा केन्द्र राखी दरखास्त फाराम स्वीकृत भएका उम्मेदवारहरूको परीक्षा भवन कायम गरिएको सूचना ।