अपडेट
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयले संचालन गर्ने स.प्र. ब.को वि.नं.०३/०८१-८२(खुला/समावेशी) सशस्त्र प्रहरी जवान पदमा श्री स.प्र.ब.,ने. प्नधान कार्यालय हल्चोक काठमाडौंबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरुको लिखित परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७२५९/०८१-८२ (खुला), नेपाल स्वास्थ्य सेवा, एकीकृत चिकित्सा समूह, नवौं तह, उपस्वास्थ्य प्रशासक पदमा उम्मेदवार सिफारिशसम्बन्धी सूचना।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७२५४/०८१-८२ (महिला), नेपाल स्वास्थ्य सेवा, डेण्टिष्ट्री समूह, पेरियोडोन्टिष्ट उपसमूह, नवौं तह, कन्सल्टेण्ट पेरियोडोन्टिष्ट पदमा उम्मेदवार सिफारिशसम्बन्धी सूचना।
-
लोक सेवा आयोग, पोखरा कार्यालय, पोखराको बिज्ञापन नं १२८५१-१२८५६/०८१-८२ (खुला तथा समावेशी) अन्तर्गत नेपाल प्रशासन सेवा, लेखा समूह, राजपत्र अनङ्कित प्रथम श्रेणी लेखापाल पदमा परीक्षा केन्द्र बागलुङ राखी दरखास्त फाराम स्वीकृत भएका उम्मेदवारहरूको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, दाङ कार्यालयको विज्ञापन नं. १४४५१-१४४६७/ ०८१-८२ (आ.प्र., खुला तथा समावेशी), राजपत्र अनङ्कित द्वितीय श्रेणी (प्राविधिक), गणक/अपरेटर/मेकानिक्स/इलेक्ट्रिसियन/सिनियर मिस्त्री/नायब मौसम विज्ञान सहायक/अमिन/सहायक कम्प्युटर अपरेटर पदमा दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा केन्द्र कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७२५३/०८१-८२ (खुला), नेपाल स्वास्थ्य सेवा, डेण्टिष्ट्री समूह, इण्डोडोण्टिष्ट उपसमूह, नवौं तह, कन्सल्टेण्ट इण्डोडोण्टिष्ट पदमा उम्मेदवार सिफारिशसम्बन्धी सूचना।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७२५२/०८१-८२ (मधेशी), नेपाल स्वास्थ्य सेवा, जनरल नर्सिङ्ग समूह, नवौं तह, अस्पताल नर्सिङ्ग प्रशासक पदमा उम्मेदवार सिफारिशसम्बन्धी सूचना।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७२५१/०८१-८२ (आ.प्र.), नेपाल स्वास्थ्य सेवा, जनरल नर्सिङ्ग समूह, नवौं तह, अस्पताल नर्सिङ्ग प्रशासक पदमा उम्मेदवार सिफारिशसम्बन्धी सूचना।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७२४७/०८१-८२ (खुला), नेपाल स्वास्थ्य सेवा, प्याथोलोजी समूह, जनरल प्याथोलोजी उपसमूह, नवौं तह, कन्सल्टेण्ट प्याथोलोजिष्ट पदमा उम्मेदवार सिफारिशसम्बन्धी सूचना।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७२४६/०८१-८२ (आ.प्र.), नेपाल स्वास्थ्य सेवा, प्याथोलोजी समूह, जनरल प्याथोलोजी उपसमूह, नवौं तह, कन्सल्टेण्ट प्याथोलोजिष्ट पदमा उम्मेदवार सिफारिशसम्बन्धी सूचना।